भदौ ९ गते मंगलबार, गणेश भगवानको दर्शन गरि राशिफल हेर्नुहोस्

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
काम’धन्दा र प्र,यासमा ढि,लो गरी सफ,लता पाउन सकिने छ । घरगृ,हस्थीमा धेरै समय ख,र्चनु पर्ने यो,ग छ । आक’स्मिक रूपमा स्वास्थ्यमा सम,स्या आउन’सक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मे,वारी बो,ध हुनेछ । मातापि’तासँगको सम्बन्धमा समेत निरा,शा भा,व आउनसक्छ । डुबेको ध,न उका,स्न दौ,डधू,प गर्नुपर्छ ।

आजका लागि शुभअङ्क : ४ र शुभरङ्ग : रातो वा पहेंलो हो भने कुनै शुभक,र्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्य’सि,द्धि मन्त्र : ॐ नमश्चण्डिकायै न्यून,तम जाप’सङ्ख्या : ०९ पटक जप गरी आर,म्भ गर्दा ला,भ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
राजनै,तिक र सामा’जिक प्रति,ष्ठा का,यम राख्न लगा,नी गर्ने समय आएको छ । ब,न्धुबा,न्धव र दाजुभाइको सहयो,ग लिनसकिने छ । व्यापा,रिक वा दै,निक कामहरू सन्तोष,जनक ढं,गले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तो,ष’जनक रहने छ । आम्दा,नीमा कमी आउने छैन । अरुको भला’इका लागि दौ,डधूप गर्नु पर्नेछ । यात्राको सम्भावना छ ।

आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : पहेंलो हो भने कुनै शुभक,र्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज का’र्यसि,द्धि मन्त्र : ॐ धरणी’सुताय नमः न्यू,नतम जापसङ्ख्या : २१ पटक जप गरी आर,म्भ गर्दा ला,भ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
राम्रो÷नराम्रो दुबै खालका परिणा,म प्राप्त हुनेछ । वित्ती,य क्षेत्र र व्यापा,रिक लगा,नीका साना’तिना फु,टकर कामका लागि राम्रो समय छ, तर दूरगा,मी प्रभा,वको आर्थिक प्रयो,जनका लागि अहिलेको समय सका,रात्मक देखिंदैन । दैनिक आम्दा’नीका मार्गमा बृ,द्धि हुनेछ, तर मानप्र’तिष्ठा र ख्यातिमा आँ,च आउने सम्भा,वना छ । घुमघा,म र भेट,घाटका लागि मन लालायित हुनेछ ।

आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्य’सिद्धि मन्त्र : ॐ कमलायै नमः न्यू,नतम जा’पसङ्ख्या : ११ पटक जप गरी आर,म्भ गर्दा ला,भ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
व्यापारिक वा दै,निक काम’हरू सन्तोषज’नक ढं,गले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझ,म तथा सामाजिक काममा सहभा,गी हुनु पर्नेछ । धार्मिक र सामा’जिक काममा मन जान सक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुन सक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन्, तर मन दो,धार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयो,ग गर्न सक्नुहुन्न । स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । ला,भदा,यक परि’णाम प्रा,प्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकू,लता हुनेछ । व्यवसा यिक क्षेत्रबाट पनि ला,भ मिल्ने यो,ग छ ।

आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : सिम्रि’क रातो हो भने कुनै शु,भक,र्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसि,द्धि मन्त्र : ॐ घृ,णि सूर्याय नमः न्यूनतम जापस’ङ्ख्या : ०७ पटक जप गरी आर,म्भ गर्दा ला,भ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सानातिना सरसामान हराउ’न सक्ने वा चोरी हुने सम्भा´वना छ । दूरद`राजबाट प्रस`न्नता र खुसीको समाचार आउन सक्छ । परोप`कारका क्षेत्रमा काम गर्न मन लाग्नेछ । रकमको का`रोबार र ले`नदे`नमा वि`वाद आउने सम्भा,वना छ, यद्य`पि आज आ`र्थिक सम`स्या हल गर्ने उ`पाय दे´खा पर्नेछ । ठूलो मह`त्त्वा’काङ्`क्षा राखेर ध´नलगा´नी गर्नु राम्रो हुनेछैन ।

आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्य’सि`द्धि मन्त्र : ॐ कालभै`रवाय नमः न्यू`नतम जापस`ङ्ख्या : २१ पटक जप गरी आर,म्भ गर्दा ला`भ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मन फुरुङ्ग हुनेछ । आ`त्मवि`श्वास र परा`क्रममा वृद्धि हुनेछ । कलकारखाना र बन्दव्यापारमा फा`इदा हुनेछ । श`त्रुमाथि विज`य प्राप्त हुनेछ । सामाजिक कामबाट प्र`शंसा प्राप्त हुनेछ । धार्मिक÷सांस्कृतिक सभास’मा´रोहमा सरिक हुने सम्भा`वना छ । नोकरी गर्नेले मानस`म्मान पाउने छन् । ला`भदा`यक या`त्राको सम्भा`वनालाई नका`र्न सकिंदैन ।

आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : सेतो वा पहेंलो हो भने कुनै शुभक,र्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसि`द्धि मन्त्र : ॐ नमः शिवाय न्यून`तम जाप’सङ्ख्या : २१ पटक जप गरी आ`रम्भ गर्दा ला,भ प्रा,प्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
समाजको नेतृ,त्व ब,हन गर्नुपर्ने सम’य भएकाले सामाजिक क्षेत्र र नो`करीबाट मानस,म्मान मिल्नेछ । साथीभाइसित भेटघा,ट हुने यो,ग छ । खाद्या’न्नका परिकार तथा मेवामि`ष्ठान्न मिल्ने समय छ । जग्गाजमिनको कारो`बारबाट फा`इदा लिन सकिने छ । रोकिएका सरकारी काम सुल्झा`उने राम्रो समय छ । स्वास्थ्य स`बल रहनेछ । व्यवसा`यिक क्षेत्रमा खासै फेरब`दल हुँदैन ।

आजका लागि शु`भअङ्क : १ र शुभरङ्ग : कालो हो भने कुनै शुभक`र्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसि`द्धि मन्त्र : ॐ क`र्माधिष्ठातृदेवेभ्यो नमः न्यू`नतम जाप’सङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा ला`भ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
अर्काको भर पर्नुभन्दा पनि आफ्नै प्रया’समा गरिएका कामले फा`इदा हुनेछ । धार्मिक, सामाजिक र पार`मार्थिक काममा ख`ट्नु पर्नेछ । साँझपख शुभ समाचार आउन सक्छ । घरपरिवारबाट टाढा बस्नेहरूमा आज अचा`नक वैराग्य’को भा`वना पलाउन सक्छ । ल`गानीका क्रममा जान्नेबुझ्ने र अनु`भवीको राय लिनु राम्रो हुन्छ । दार्शनिक विषयवस्तुमा मन केन्द्रित हुनसक्छ ।

आजका लागि शुभअङ्क : ९ र शुभरङ्ग : सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसि`द्धि मन्त्र : ॐ भाग्यलक्ष्म्यै नमः न्यू`नत`म जापस’ङ्ख्या : ११ पटक जप गरी आर`म्भ गर्दा ला`भ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
बोलीको विप`रीत अर्थ लाग्न सक्छ । शरीर भारि र मन अस्थिर रहने सं`केत छ । आ`लस्य र थ`कानको अनुभू`ति हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचे`त हुनुपर्छ । यात्रा नगरेको जाति हुन्छ, चो`टपटकको भ`य हुनेछ वा यात्राका क्रम’मा झर्कोलाग्दो र धन`माल हराउने सम्भा`वना पनि देखिंदैछ । परिवारका सदस्य वा नजिकै’को साथीले पनि तपाईंका मनका भा`वना बुझी दिंदैनन् ।

आजका लागि शुभअङ्क : ८ र शुभरङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसि`द्धि मन्त्र : ॐ सङ्`कटाभगवत्यै नमः न्यू`नतम जापस’ङ्ख्या : ११ पटक जप गरी आर`म्भ गर्दा ला`भ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
प्रेममा सफलता प्रा`प्त हुनेछ । अभि`भाव’कव`र्ग वा वि`शिष्ट व्यक्तिको सह`योग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउन सक्छन् । मानप्रतिष्ठा र सामाजिक म`र्यादामा अभिवृ`द्धि हुनेछ । कतै छोटो दुरीको ला`भदायी यात्रा पनि हुन सक्छ । पारिवारिक जीवनमा रमाइ’लोपना आउने छ । घरायसी काममा समय र धन ख`र्च हुनेछ ।

आजका लागि शुभअङ्क : ७ र शुभरङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसि`द्धि मन्त्र : ॐ कात्या’यनी भग`वत्यै नमः न्यू`नतम जा`पस’ङ्ख्या : ११ पटक जप गरी आर`म्भ गर्दा ला`भ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सामा`न्यतया झैझ’गडा र वा`दवि`वादमा फँस्नु राम्रो हुँदैन, मु`द्दामा`मिला र दै`निक काममा चु´नौतीको सा´मना गर्नुपर्छ । आफन्त र मित्रव`र्गको सहयोग पाइने समय नै छ । ब`न्दव्या`पार र सा`झेदारीबाट राम्रो प्रति´फल प्राप्त हुनेछ । आफ्नै सवारी साध’नमा रमाइलो र टाढाको यात्राको स`म्भा`वना समेत छ । ब`न्दव्या`पार र उ`द्योगध´न्दामा फा`इदा छ ।

आजका लागि शुभअङ्क : ६ र शुभरङ्ग : छि’र्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसि`द्धि मन्त्र : ॐ अं अङ्गारकाय नमः न्यू`नतम जाप’सङ्ख्या : १० पटक जप गरी आर`म्भ गर्दा ला´भ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सन्ततिका क्रियाक’लापमा सामान्य समस्या देखिन सक्छन । जान`कार व्यक्ति वा गुरुजनले सहयोग गर्नाले आत्मबल बढ्ने छ । ब`न्दव्या`पारबाट ला`भ नै हुनेछ । पठनपाठन र चिन्त`नम’ननमा ध्या`न के´न्द्रित हुनसक्छ । पारि´वारिक सह`योग र स´द्भावमा क´मी आए पनि आफैंले गरेको नि`र्णय फ`लदा`यी हुनेछ ।

आजका लागि शुभअङ्क : ५ र शुभरङ्ग : हलुका नीलो वा आकाशे हो भने कुनै शुभक`र्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्य’सिद्धि म`न्त्र : ॐ ऐं सरस्वत्यै नमः न्यू`नतम जापस’ङ्ख्या : ११ पटक ज,प गरी आ`रम्भ गर्दा ला`भ प्रा`प्त हुनेछ । पुर्बेलिपना बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *