ब`ली दिन भारत लैजादै गरेको अवस्थामा सप्तरीका दुई किशोरीको नेपाल भारत सीमाबाट उ`द्दार,,,पुरा पढ्नु होस् ।

ताजा समाचार

गौरादह पोस्ट- ब`लि दिन भारततर्फ लैजादै गरिएकी दुई किशोरीको नेपाल भारत सी`माको भाण्टावारी ना`काबाट उ`द्दार गरिएको छ ।

सुनसरीका प्रह`री प्रव`क्ता नरेन्द्रकुमार कार्कीका अनुसार सप्तरी घर भएका ती किशोरीहरुलाई भारततर्फ लैजादै गरिएको अवस्थामा भारतसँग सी`मा जोडिएको सुनसरीको भाण्टाबारी ना`काबाट उ`द्दार गरिएको हो ।कार्कीका अनुसार नेपाल र भारत तर्फका संयु`क्त सुरक्षाकर्मीको टोलीले सी`मा क्षेत्रबाट उनीहरुको उ`द्दार गरेको हो । शं`का लागि सोधखोज गर्ने क्रममा किशोरीसंगै रहेका २ पुरुषलाई अनुस`न्धानकालागि निय`न्त्रणमा लिएको सुनसरी प्र`हरीले जनाएको छ ।

प्र`वक्ता कार्कीका अनुसार उद्दार गरिएकामा १९ वर्षीया किशोरीसँगै अन्दाजी २२ वर्षकी अर्की किशोरी समेत छिन् । प्रहरीले किशोरीसँगै रहेका २ जना पुरुषलाई प्र`हरीले निय`न्त्रणमा लिएको छ ।प्र`हरी निय`न्त्रणमा रहेका एक पुरुषले भने प्र`हरी स`मक्ष आफु किशोरीको आफन्त रहेको बताएका छन् । नाताले भिनाजु पर्ने व्यक्तिले सालीलाई पूजाको लागि भारत लैजाने सह`मति अ`नुरुप आफू उनीहरुको सुरक्षाकाको लागि संगै आएको भनी प्र`हरी स`मक्ष ब`यान दिएको प्र`हरीले जनाएको छ ।

यद्यपि सो विषयमा समेत अनुस`न्धान भैरहेको प्र`हरीको भनाई छ । प्र`हरी नायब उपरीक्षक कार्कीका अनुसार उ`द्दार गरिएका युवतीहरुले आफुहरुलाई सिमापारी नजिकैको भारतीय बजार भीमनगरमा रहेको मन्दिरमा पूजाकालागि भनेर ल्याइएको प्र`हरी स`मक्ष बताएका छन् ।

उनीहरुले प्र`हरीलाई जानकारी गराए अनुसार भारत तर्फ लैजानु पूर्व उचाई समेत नापि`एको थियो । त्यसैगरी हातको रेखा समेत हेरी पुजाका लागि यो`ग्य भनि ठ`हर गरिएको थियो ।

प्र`हरीलाई उनीहरुले दिएको जानकारी अनुसार सिमापारी नजिकै रहेको कुनै एक मन्दिरमा साँझको बेला आयो`जना हुने पूजामा ध्यानमा बसे वापत १,२ लाख रकम दिने भनिएको थियो । किशोरीहरुलाई पुजामा ध्यानमा बस्ने सर्तमा लगेको देखिएकाले उनीहरुलाई ब`लीका लागि लगिएको हुन सक्ने प्र`हरीको अनु`मान छ ।

प्र`हरीको प्रा`रम्भिक अनुस`न्धानमा युवतीको परिवारलाई आर्थिक प्रलो`भन देखाई पूजाका लागि भनी भारत तर्फ लैजादै गरिएको देखिन आएको छ । प्र`वक्ता कार्कीका अनुसार चौधरी थर भएका युवतीहरु निकै सो`झा छन् । नि`यन्त्रणमा रहेका पुरुष र उनीहरुको सं`लग्नतासहित घ`टनाको विषयमा थप अनुस`न्धान भैरहेको सुनसरी प्र`हरीले जनाएको छ ।

प्र`हरीले किशोरीसँगै रहेका सप्तरीका साहिल मन्सुरी र सिरहाका जीवन साहलाई अ`नुसन्धा`नकालागि निय`न्त्रणमा राखेको राखेको जनाएको छ । न्युज२४

Leave a Reply

Your email address will not be published. Required fields are marked *