सम्झनाको यसरी लिइएको रहेछ ज्या,न, प्र,हरीसंग राजेन्द्रले दिए यस्तो व,यान

मुख्य समाचार

गौरादह पोस्ट ,१२ बर्षिया बालिका सम्झना कामीको ज्या,न लिएको आ’रो’प लागेका राजेन्द्र बोहोराले अन्नत घ,टना स्वी,कारेका छन् । बझाङ जिल्ला, मस्टा गाउँपालिका–२ खिकालाका राजेन्द्र बोहराले घ,टना स्वीकार गरेका हुन् । उनले गत हप्ता सोही ठाउँकी १२ वर्षीया सम्झना कामीको ज्या,न लिएका थिए । त्यही दिन प,क्राउ परेका बोहराले आठ दिनपछि बुधबार प्र,हरीसामु घ,टना स्वि,कारेका हुन् ।

गोठ हिँडेकी सम्झनालाई खिकाला गाउँबाट १५ मिनेट टाढा रहेको सिमथला जं ग लबाट निय,न्त्रणमा लिएर ज्या,न लिएको उनले साविती ब,यान दिएका छन् । उनले मन्दिरभित्र रहेको त्रि’शू’ल र घ’नले हा’नेर ह’त्या’ गरेको प्र,हरीसमक्ष स्वि,कारेका छन् ।

मन्दिरको शौचालय र गोलघरको निर्माण कार्य भइरहेकाले घ न लगायतका सामान त्यहीं राखिएको थियो र बोहराले त्यसैको प्रयोग गरेका थिए । यो क सु र राजेन्द्रको पहिलो भने होइन ।

यसैबीच, गृ,ह मन्त्रालयले सम्झनाको परिवारलाई १० लाख रा,हत दिने निर्णय गरेको मौखिक जानकारी आएको जिल्ला प्र,शासन कार्यालयले जानकारी दिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीका अनुसार सम्झनाको परिवारलाई राह,त उपलब्ध गराउने विषयमा सुदूरपश्चिम प्रदेश सर,कार पनि छलफलमा रहेको छ ।

यस्तो सहमति पछि आठ दिनपछि भयो सम्झनाको अ,न्त्यष्टि
काठमाडौ । मष्टा गाउँपालिका वडा नं २ खिकलाकी १२ वर्षीया सम्झना कामीको बुधबार आठ दिनपछि अ,न्त्यष्टि गरिएको छ । जिल्ला प्र,हरी कार्यालयले पत्रकार सम्मेलन गरी मष्टा २ का २० वर्षीय राजेन्द्र बोहोरालाई आ,रोपितका रुपमा सा,र्वजनिक गरेपछि जिल्ला अस्पतालमा राखिएको बालिकाको श,व सम्झनाका आफन्तले बुझेका हुन् ।

श,व बुझ्दै उनका आफन्त गोरख कामीले दो,षीलाई का,रवाही हुन्छ भनेर श,व बुझेको र अ,दालतबाट फै,सला नहुँदासम्म सम्झनाको न्या,यका लागि सं,घर्ष गरिराख्ने बताए । मङ्गलबार जिल्ला प्र,शासन कार्यालयमा बसेको सर्वदलीय बैठकमा समेत बालिकाको श,व बुझ्ने सहमति भएको र गृ,ह मन्त्रालयका सचिवले फोनमार्फत बालिकाका आफ्न्तलाई रु १० लाख दिने बताएको सहायक प्र,मुख जिल्ला अधिकारी रामबहादुर सार्कीले जानकारी दिए ।स्रोत ताजाखबर,

Leave a Reply

Your email address will not be published. Required fields are marked *