MCC ल्याउने च,लखेल सुरु,खतिवडा अमेरिकाको राजदू,तमा नियु,क्ति

ताजा खबर

नेपाल सर,कारको मुख्य सचिवमा शंकरदास वैरागी नियु,क्त भएका छन् । यसैगरी पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाका लागि नेपालको रा,जदूत नि,युक्त गर्न सिफारिस गरिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले बुधबार दिएको रा,जीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नि,युक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषदका एक सदस्यले जानकारी दिए । मुख्यसचिवका लागि वैरागीसहित, केदारबहादुर अधिकारी, मोहनकृष्ण सापकोटालगायत दा,बेदार थिए ।

३ वर्षे कार्यकाल पूरा गरी आगामी कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको दुई साताअघि नै रा,जीनामा दिएका थिए ,रेग्मीलाई बेलायतको रा,जदूत नि,युक्त गर्न मन्त्रिपरिषदले सिफारिस गरेको छ । राजदूतहरुको नि,युक्ति संसदीय सुनुवाइको प्रक्रिया पूरा भएपछि रा,ष्ट्रपतिबाट हुने का,नुनी व्यवस्था छ ।

पूर्वअर्थमन्त्री डा. खतिवडालाई कार्यकाल सकिएलगत्तै स,रकारको प्रमुख आर्थिक सल्लाहकार बनाइएको थियो, पटकपटक बि,बादमा तानिएका पुर्व अर्थमन्त्री खतिवडा , एम सिसि परियोजनाको पक्षमा छन्,उनले अर्थमन्त्री हुदा बजेटमा पनि एमसिसि परियोजना लाई जोडेर बजेट ल्याएका थिए,

चौतर्फी बि,रोध सुरुवात भएपछि सर,कारले केही समय पछि ह,टेको थियोे , स,त्तारुढ दलका अधिकांश नेताहरू एमसिसिको पक्षमा देखिन्छन् , उ,क्त परियोजनाको बि,पक्षमा रहेका भिम रावल पनि स,रकारको समर्थन गर्न थालेको देखिन्छन् , यहि एमसिसि परियोजना नल्याउन,भ्र,ष्टाचार बि,रोधि अभियानता ज्ञानेन्द्र शाहीले पनि पटकपटक बि,रोध गर्दै आएका छन्,शाहीको नेतृत्वमा नै करिब १ करोड हस्ताक्षर सङ्कलन भएको थियोे ,जुन एमसिसि नल्याउनको लागि सारा जनताले हस्ताक्षर गरेको थिए,

सर,कारले जसो गरेर भए पनि एमसिसि ल्याउने दा,उमा रहेको प्रष्ट हुन आउँछ, जनताको भावना वि,परीत काम गरेको भनेर धेरैले सरकारको आ,लोचना गरिरहेको छन्, एमसिसि परियोजना आए, देश अमेरिकी शा,शनमा रहने भनेर बिज्ञ हरुले सुझाव स,रकारलाई दिई रहेका छन्,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *