एमसीसीबारे मेरो अ`डान परिव`र्तन हुँदैनः भीम रावल,,,पढेर आफ्नो बिचार राख्नुहोस।

ताजा समाचार

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपाका नेता डा. भीम रावलले अमेरिकी मिलिनि`यम च्यालेञ्ज कर्पोरे`शन (एमसीसी)मा आफ्नो अडा`न परिव,र्तन नभएको दा`बी गरेका छन् । सोमबार साँझ सामा,जिक स`ञ्जालमार्फत नेता रावलले एमसीसीबारे नेकपा कार्यदलले बुझाएको प्रति`वेदनमा पनि परि`मार्ज,नसहित पा`स हुनुपर्ने मत रहेको बताए । ‘भीम रावलले एमसीसी अनुमो`दन गर्न स`हम`ति जनायो भन्ने समाचार ग`लत र दू`राशयपू´र्ण छ । एमसीसीबारे नेकपा कार्यदलको प्रति´वेदनमा पनि नेपालको हीत र का`नून विप´तिका स`म्झौ`ताका

प्रा,वधा,न परिमा`र्जन र संशो`धन गरेर मात्र अनुमो`दन गर्न मिल्ने भन्ने मेरो धा`रणा थियो’, उनले भनेका छन् । नेता रावलले नेपालको स्वा`भिमानसँग जोडिएको विषयमा कसैसँग स`म्झौ`ता नहुने बताएका छन् । त्यस्तै उनले भ्र`ममा नपर्न पनि सबैमा आ`ग्रह गरेका छन् । ‘त्यसमा म का`यम छु । प्रति`वेदनमा पनि त्यही छ । यस्तो त`थ्यलाई नबं`ग्याउन सबैलाई हा`र्दिक आ`ग्रह गर्दछु । नेपालको सर्वाभौ`मस`त्ता, स्व`तन्त्र स्वाधी`नता, अख`ण्डता र स्वाभि`मान विप`रित कसैसँग स`म्झौ`ता हुन सक्दैन । त्यस्तो कसैले गरेर मानिदैन’, उनले भनेका छन् ।

एमसीसीबारे नेकपा का,र्यदलको प्रति`वेदनमा के छ ?

नेपाल सरकार र अमेरिकी सरकारको संस्था मिलेनि`यम च्या,लेञ्ज कर्पोरसनबीच सन् २०१७ मा सम्प`न्न भएको मिलेनियम च्यालेञ्ज कम्प्या`क्ट सम्झौ`ता यतिबेला संस`दमा अनु`मोदनको लागि वि`चाराधी`न अवस्थामा छ । उक्त सम्झौ`ताका स`म्बन्धमा नि`र्णयमा पुग्नुअघि आवश्यक अध्ययन गरी सु`झाव सहितको प्रति`वेदन प्रस्तुत गर्न केन्द्रीय कमिटीको दोस्रो बैठ´कबाट का´र्यदल ग`ठन गरिएको थियो ।

का`र्यदलले आफ्नो प्रति`वेदन प्र`स्तुत गरिसकेको छ ।मिलेनि`यम च्याले,ञ्ज कम्प्या,क्ट स`म्झौ`ता र सो सम्ब´न्धी कार्यदलको प्र`तिवेदनउपर स्थायी कमिटी र सचिवालयमा छ`लफल गर्ने । उक्त सम्झौ`तालाई राष्ट्रिय हि´तमा स्पष्ट पार्दै आव`श्यकताअनुसार परिमा`र्जन र सं`शोधन गरी अनुमो“दन गर्ने । काठमाण्डुपाटि बाट प्रकाशित गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *