असोज १६ गते शुक्रबार अर्थात ०२ सेप्टेम्बर, तपाईंको भाग्य र भविष्य हेर्नुस

राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

घर परिवार तथा आफन्तबाट बाट छुट्टिएर लामो दुरिको यात्रा गर्नु पर्दा नरा`माईलो लाग्नेछ । व्यापार व्यावसायमा ना,फा क,माउँन निकै समय ख,र्चनु पर्नेछ भने बिदेशि भाषा तथा बिदेशि सस्थासँग सम्बन्धित कामहरु बाट मनग्गे रुपैया पैसा कमा,उँन सकिनेछ । स्वास्थ्यमा सु`धार भएर जाने तथा पुरानो रो,गहरु केहि भए अलि बिसे,क हुनेछ । आफन्त तथा अग्र,जहरुको सु,झाब तथा स,ल्लाहलाई अध्ययन गरि अगाडि बढ्दा राम्रो रहेको छ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

दाजुभाईको सहयो`गले राम्रा तथा परि,णाममुखि कामहरु गर्न सकिनेछ । पढाई लेखाईमा क्षेत्रमा उत्कृष्ट न`तिजा ल्याउँदै सबैको मन आफुतिर आक,र्शित गर्न सकिनेछ । लामो समय देखि रोकिएर बसेका कामहरु बन्नेछन् भने आएस्रो`तका नयाँ नयाँ बाटाहरु फे,ला पर्नेछन् । नयाँ काम गरि मनग्गे लाभ लिन सकिनेछ भने समय र श्र,मको उचित मुल्या,ङकन हुँदा मन प्र,शन्न रहनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

व्यापार व्यावसायमा प्रश,स्त आम्दानि गर्न सकिनेछ भने नयाँ काम पाउने तथा ब,ढुवा हुँने यो,ग रहेको छ । प्रसाश,निक क्षेत्रमा सामेल भई सामाजिक काम गर्ने अवसर प्राप्त हुँँने हुँदा मान सम्मान तथा ईज्जत प्रति`ष्ठामा बृद्धि भएर जानेछ । पढाई लेखाईमा उ`त्कृष्ट नति`जा ल्याई पुर`स्किृत हुने समय रहेकोछ भने पारिवारिक ज,मघ,टमा सहभा,गि भई स्वादिष्ट भो`जन भोजन ग्र,हण गर्ने अव`सर प्राप्त हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

माया प्रेमको गाठो क,सिलो भएर जानेछ भने एक अर्काका राय स`ल्लाह मान्दै अगाडि बढ्न सक्दा गन्तब्य पहिल्याउँन सहज हुनेछ । व्यापार व्यावसायमा थोरै समय लगा,नि गर्दापनि सोचेभन्दा धेरै आम्दानि हुँदा मन प्रसन्न रहने तथा थप लगानि बढाउँन मन लाग्नेछ । आफन्त तथा घर परिवारका मानिस सँग रमाईलो जमघटमा सामेल हुँन पाईनेछ भने मिठा मिठा परिकारका साथ रमाईलो गर्दै दिनलाई रङगिन बनाउँन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

माया प्रेममा एक अर्कालाई अबि,श्वास गर्नाले टाडिनु पर्ने बा,ध्यता आउन सक्छ । व्यापार व्यावसायमा मन्दि आउनेछ भने आर्थिक सं,कटको सामाना गर्नुपर्नेछ । बिलाशी तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घ`ट्नाहरुको सामना गर्नुपर्ने हुन सक्छ । सामान्य बि,वादले अप,ठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला । पुराना स,मस्या बल्झने तथा नया सम,स्याहरु थपिनेछन् । अध्ययन तथा अनुश,न्धानमा समय ख,र्चिए पनि भनेजस्तो उपलब्धि नहुदा त,नाब बढ्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

महिला मित्रहरुसँग गरिने कुनै पनि व्यापार तथा आर्थिक ब्याबस्थापनका लागि गरिने कारो,बारहरु फ`स्टाएर जानेछन् । बिद्या तथा प्रति,श्पर्धामा अरुलाई पछाडि पारिनेछ भने साथिभाई तथा आफन्तबाट उ`त्साहजन,क सहयो,ग प्राप्त हुनेछ । पारिवारिक तथा ब्याबसायिक यात्राको क्रममा बिभिन्न ठाँउ तथा दृ`ष्यहरुको अबलो`कन गर्ने अवसर प्राप्त हुनेछ । प्रेम गर्ने जोडिहरुका लामो समय सँगै बसेर भलाकुसारि गर्न सक्नेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आफन्त,मित्र तथा मावलि पक्षबाट तपाईको बौद्धिकतालाई स`म्मान गर्ने तथा नयाँ काम गर्न खोज्दा सहयोग हुनेछ । माया प्रेम तथा रोमा,न्सको क्षेत्र स्वत स्फु,र्त बलियो बन्ने योग रहेकोछ । कामको सन्द्रर्भमा आउँने प्रति`श्पर्धिहरुलाई किनारा लगाउँदै महत्वपुर्ण उपलब्धि हा,अ`सिल गर्न सकिनेछ भने ख,र्च बढेपनि उपलब्धिमुलक कामहरु हुनेछन् । बिवा,दित बिषयहरु आफ्नो प`क्षमा फैस,ला हुनेछन् भने स,त्रुहरु आफै किनारा लाग्नेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

राजनितिमा समय ल`गानि गर्नेहरुले जनताको काम गर्न सक्दा पद प्राप्तीको गतिलो सम्भा,वना रहेकोछ । बल तथा बुद्धिको प्रयोग गरि फा,ईदा लिन सकिनेछ । पढाई लेखाई सुधा`र भएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको ल`गानि फस्टाएर जानेछ । स्वास्थ्यले साथ दिने हुदा राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । माया प्रेमको डोरो क,सिलो भएर जानेछ भने पति पत्निबिचको सम्बन्ध सुमधुर हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

माया प्रेम तथा पति पत्निबिच सामान्य मनमुटा`व बढ्ने योग रहेकोछ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यावसायमा समय ल`गानि गर्नेहरुले मनग्गे आ`म्दानि गर्न सक्नेछन् । खोज तथा अनुश`न्धानको क्षेत्रमा प्रशस्त समय ख,र्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । घर परिवार,आफन्त तथा आमासँग घरायसि कुरामा बि,वाद सिर्जना हुँन सक्छ ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण बढेर जानेछ । छिमेकि दाजुभाई तथा आ`त्मिय मित्रहरुबाट भने जस्तो आर्थिक तथा भाव,नात्मक सहयोग मिल्नेछ । उद्योग व्यापार व्यावसायबाट मनग्गे आ,म्दानि हुने हँुनाले मन प्रशन्न रहनेछ । लेखन कलाको बि`काश हुनेछ भने लेखेरै आफ्ना कुराहरु जनमानसमा लैजान सकिनेछ । पराक्रम बडेर जानुका साथै कामहरु समयमा बन्नेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

शुभ तथा मांगलिक सभा समा,रोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ दिन कटाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ । नयाँ प्रकृतिको काम गरेर मनग्गे धन आर्जन गर्न सकिनेछ । मे,हनेत तथा लग`नशिल भएर काम गर्दा सम्मा,नजनक स्थान प्राप्त गर्न सकिनेछ । जुझारु साथिहरुको सं,गतले नयाँ कुराको खोज तथा अनुश,न्धान गर्ने जागर आउँनेछ । बिद्या तथा प्रति,स्पर्धामा प्रति,स्पर्धीहरुलाई हराउँदै चाहेको गन्त,ब्यमा पुग्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

राजनिति तथा समाजसेवामा जनतासँग सँगै रहेर भलाकुसारि गर्न पाईने हुँदा नयाँ पनको बि`कास गर्न सकिनेछ । पारिवारिक मा,होलमा दिन बि,त्नेहुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् । राजनि`ति तथा समाजसेवामा दिएको समयबाट राम्रो उपलब्धि प्राप्त हुनेछ भने पद प्राप्तीको गतिलो सम्भा,वना रहेकोछ । व्यापार व्यावसाय राम्रो फस्टाएर जाने तथा आम्दानि प्रश,स्त हुनेछ । लाइभ२४ मिडिया बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *