आजदेखि पाँचौँ चर`णको उ,द्धार उडा`न हुने,, हेर्नुहोस्।

ताजा समाचार

काठमाडौँ, ९ भदौ । विदेशमा अ`लप`त्र नेपालीको उ`द्धारका लागि मङ्गलबारदेखि पाँचौँ च`रणको उ`द्धार उ`डान हुने भएको छ । यसअघि भदौ १ गतेदेखि चार्टर्ड उ`डान गर्ने घो`षणा गरिए पनि होटेल क्वारेन्टा,इनको व्यव`स्थापन हुन नसकेको भन्दै उ`डान स्थगन गरिएको थियो । कोभिड ९१९ सङ्`~कट व्यवस्था,पन केन्द्र (सीसीएमसी)को निर्देशनमा उ`द्धार उडा`न रोकिएपछि सर्व`त्र आलो`चना भएको थियो । मन्त्रिपरि,षद्को हालैको बैठकले उ`द्धार उडा`नका साथै पिसीआर सह`ज भएका मु,लुकबाट निश्चित श,र्तसहित

निय`मित उ`डान गर्ने नि`र्णय गरेको थियो । निय`मित उ`डान भने भदौ १६ देखि हुनेछ । त्यसअघि उद्धा`र उडा`न शुरु हुन लागेको हो । संस्कृति, पर्य`टन तथा नागरिक उड्ड`यन मन्त्रालयले मङ्गलबारदेखि हुने उ`द्धार उ`डानको नयाँ तालिका सार्व`जनिक गरेको छ । मन्त्रालयका सहप्र,वक्ता राजन पौडेलले उ`द्धार उडा`नको समा`योजित तालिका बनाइएको जानकारी दिनुभयो । उ`डान तालिकानुसार मङ्गलबार युएईको सारजहाँबाट एयर अरेबियाले नेपालीलाई काठमाडौं ल्याउनेछ । बुधबार इत्तिहाद एयरले आवुधाबी र फ्लाई दुबईले दुबईबाट यात्रु ल्याउने जनाइएको छ । यस्तै नेपालका दुई नेपाल वा,यु सेवा नि`गम (नेपाल एयरलाइन्स) र हिमा,लय एयरलाइन्सको उ`डान तालिका बिहीबार मात्र छ ।

त्यस दिन नेपाल एयरलाइन्सले रिया`द र हिमालयले दमामबाट यात्रु काठमाडौँ ल्याउने छ । सोही दिन युरोप र अमेरिकाका यात्रुलाई टर्किस एयरले काठमाडौं ल्याउने तालिका तय गरिएको छ । एयरलाइन्सले विदेशस्थित नेपाली कूटनी`तिक नियोगसँगको सम`न्वय र सहका`र्यमा मात्रै यात्रु नेपाल ल्याउन पाउनेछन् । नेपाल आउने सबै यात्रुको अनि`वार्य पिसीआर रिपो´र्ट हुनुपर्नेछ ।

सबै यात्रुले अनिवार्य सात दिन होटेल क्वारेन्टिनमा बस्नुपर्ने र ख`र्च उनीहरुले नै बेहो`र्नुपर्नेछ । ट,र्कि,स र कतार एयरले एक उ`डानमा मात्र सय जनासम्म बोक्न पाउने गरी अनु`मति दिएको पर्य`टन मन्त्रालयले बनाएको उ`डान ता`लिकामा उल्लेख छ । कोभिड–१९ सङ्`कट व्यव`स्थापन केन्द्र ९सीसीएमसी को विव`रणअनुसार भदौ ७ गतेसम्म विदेशबाट फर्कने नेपालीको सङ्ख्या ५२ हजार २५१ रहेको छ ।source news24

Leave a Reply

Your email address will not be published. Required fields are marked *