पीसीआर परीक्षण निःशुल्क गर्न सरकारको नाममा परमादेश,,,पढ्नु होस् ।

ताजा खबर

काठमाडौं : सर्वोच्च अदा`लतले को`रोना भाइ`रसको महामा`रीबाट नागरिकलाई बचाउनका लागि निःशुल्क पीसीआर परीक्षण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नाममा परमा`देश जा`री गरेको छ। न्या`याधीशद्वय डा‍. आ`नन्दमोहन भट्टराई र टङ्कबहादुर मो`क्तानको संयु`क्त इजलासले बिहीबार सोसम्बन्धी परमा,देश जा`री गरेको हो। अदा,लतबाट फै`सलाको पाठ आउन बाँकी छ।

आ,धारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक ह`कभित्र पर्ने जनाउँदै पीसीआर परीक्षण निःशुल्क गर्न परमादेशको माग गरी अधिव`क्ता केशरजङ्ग केसी र लोकेन्द्र ओलीले भदौ २८ गते रिट नि,वेदन दा`यर गरेका थिए।

नेपालको संविधानले स्वास्थ्यलाई मौ,लिक ह`कभित्र राखेको हुनाले नागरिकलाई निःशुल्क पीसीआर परीक्ष`ण हुनुपर्ने माग निवे,दनमा गरिएको थियो। राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सां`सदलाई निःशुल्क परीक्ष`ण हुने तर सर्वसा,धारणका लागि दुई हजार तोकिनु गै`रकानू`नी भएको जिकिर पनि निवे`दनमा गरिएको थियो।

अधिव`क्ता ओलीका अनुसार यो परमादेशसँगै मौ,लिक ह`कमा रुपमा ग्यारेन्टी रहेको सरुवा रो`गको निःशुल्क उपचार प्राप्त गर्ने नागरिकको ह,क स,र्वोच्च अदा`लतबाट स्थापित भएको छ । यो आ`देशसँगै सरकारले अब पीसीआर परीक्षण निःशुल्क गर्नुपर्नेछ ।

आ`देशअघि व`रिष्ठ अधिव,क्ताद्वय डाक्टर सुरेन्द्र भण्डारी र चन्द्रकान्त ज्ञवाली, अधिव,क्ता पंकजकुमार क`र्ण, रामप्रसाद पोखरेल, की`र्तिनाथ शर्मा, पौडेल, डाक्टर शिव यादव, वीरभद्र जोशी, सन्तोष भण्डारी, जनक साउदले बह`स गरेका थिए । अन्नपूर्ण पोस्ट बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *