कोरोनाको खोप बाँड्नुअघि डब्लूएचओले ल्यायो नयाँ योजना, १ सय ७२ देश सहभागी,,,हेर्नुहोस् ।

ताजा समाचार

कोरोनाको खोप बाँड्नुअघि डब्लूएचओले ल्यायो नयाँ योजना, १ सय ७२ देश सहभागी, भदौ ९ जेनेभा : विश्व स्वास्थ्य संगठनले कोभिड १९ को खोपमा न्या`योचि`त पहुँ`च सुर`क्षित गर्न हालै ल्याएको नयाँ कार्य`क्रम ‘कोभे`क्स’मा विश्वका १ सय ७२ देशहरु सहभा`गी भए`का छन् डब्लू`एचओले यही सोमबार यो सुवि`धाबारे जान`कारी दिएको हो । तर यसका लागि थप कोषको आव`स्य,कता रहेको र त्यसका लागि देशहरुको `प्रतिब,द्धता आउनुपर्ने बताइएको छ ।

साथै यही महिनाको अ,न्त्यसम्म अर्थात्, अगस्ट ३१ सम्ममा देशहरुले यस कार्य,क्रममा इच्छा जाहेर गर्न पाउने छन् ।डब्लूएचओका अधिकारीहरुका अनुसार सेप्टेम्बर १८ सम्म प,क्का गरिसक्नुपर्ने र अक्टोबर ९ सम्ममा प्रार,म्भिक भु,क्ता,न गरिसक्नुपर्ने छ । डब्लूए,चओका महा,निर्दे,शक टेड्रोस अ,धनो,म घेब्रे,ससले यो का,र्यक्र,म कोभिड १९ को महामारी अन्त्यका लागि मह,त्वपूर्ण रहेको बताएका छन् ।
अन्नपूर्ण पोस्टबाट प्रका,शित गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *