१८ दिनको लामो उपचारपछि वरिष्ठ पाइलट विजय लामा कोरोनामुक्त

ताजा खबर

काठमाडौं, १५ असोज । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा कोरोनामु`क्त हुनुभएको छ ।

गत भदौ २९ गते कोरोना पुष्टि भएपछि ललितपुरस्थित स्टार अस्पतालमा भ`र्ना हुनुभएका वरिष्ठ पाइलट लामा १८ दिनको लामो उपचारपछि विहीबार डिस्चार्ज हुनुभएको हो ।

उहाँले कोरोनावि`रुद्धको लडाईंमा आफूलाई साथ दिने नर्स तथा डाक्टरहरुको उच्च प्र`शंसा गर्दै आफ्नो स्वास्थ्य ला`भका लागि कामना गर्ने सबैलाई आभार व्यक्त गर्नुभएको छ ।

त्यस्तै उहाँले सकारा`त्मक सोचका साथ सक्रिय भइरहन सबैलाई आ`ग्रह पनि गर्नुभएको छ । न्युज२४ बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *