संवैधानिक इजलासमा रहेकाे वामदेवको मु`द्दामाथि आज सुनुवाइ हुँदै

ताजा खबर

काठमाडौँ, १६ असाेज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमवि`रुद्ध सर्वोच्च अदा,लतमा विचा`राधीन मु`द्दामाथि आज सुनुवाइ हुने भएको छ ।

यसअघि बुधबार हेर्दाहेर्दैमा राखिएको उनी वि`रूद्धकाे रिटमा आज सुनुवाइ हुने बताइएकाे छ । बुधबार प्रधानन्या,याधीश चोलेन्द्रशम्सेर जबरा तथा न्या`याधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधा`निक इजलासमा सुनुवाइ हुँदाहुँदै समय अ`भाव भएकाे कारण देखाउँदै ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।

गाैतमवि`रूद्ध सर्वाेच्चमा वरिष्ठ अधिव`क्ता दिनेश त्रिपाठीले रिट दा`यर गरेका थिए । प्रतिनिधिसभाकाे चु`नावमा परा,जित भएका गौतमलाई राष्ट्रियसभामा मनोन,यन गर्ने निर्णय असंवै`धानिक रहेकाे भन्दै सरकारकाे साे निर्णय बदर गर्न माग गर्दै त्रिपाठीले रिट दा`यर गरेका थिए । साे रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश आ,नन्दमोहन भट्टराईको एकल इजलासले रिटको अन्तिम टुंगो नलागेसम्म गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन सरकारका नाममा अन्त`रिम आदेश दिएकाे थियाे ।

साे एकल इजलासले रिटलाई संवै`धानिक इजलासमा पठाएको थियो, जसमाथिकाे अन्तिम फै,सला आज आउने अ`पेक्षा गरिएकाे छ । यद्यपि गौतमले भने राष्ट्रियसभा सद`स्यमा सरकारले नियु,क्ति दिएलगत्तै पद तथा गाेपनी`यताकाे सप`थ भने लिइसकेका छन् । न्युज२४ बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *