आफ्नो कार्यकालभित्रै जेष्ठ नागरिक भ`त्ता ५ हजार पु-याउने प्रधानमन्त्री ओलीको प्रतिब`द्धता

ताजा समाचार

काठमाडौं, १५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालभित्रै जेष्ठ नागरिकलाई प्र,दान गरिने सामाजिक सु,रक्षा भत्ता ५ हजार पु-याउने बताउनुभएको छ ।

विहीबार (हिजो) अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा जेष्ठ नागरिकसँगको भर्चुअल बैठकमा बोल्दै प्र,धानमन्त्री ओलीले आफ्नो कार्यकालभित्रै जेष्ठ नागरिक भत्ता ५ हजार पु-याउने प्रतिब,द्धता जनाउनुभएको हो ।

उहाँले तत्का,लीन नेकपा एमालेको सरकारले एक सयबाट सुरु गरेको भ,त्ता अहिले तीन हजार पु¥याइएको बताउँदै आफूले निर्वा,चनअघि नै घोषणा गरेको र आफ्नै कार्यकालमा पाँच हजार पु-याउने बताउनुभयो ।

त्यस्तै उहाँले जेष्ठ नागरिकलाई राज्यले प्र,दान गर्दै आइरहेको अन्य सेवासु,विधा पनि पर्याप्त नभएकाले समयअनुसार परिमा,र्जन गर्दै लगिने बताउनुभयो ।

जेष्ठ नागरिकको सुरक्षा, जीवनयापन सरल बनाउने विषयमा सरकारले काम गरिरहेको पनि उहाँले जिकिर गर्नुभयो । न्युज२४ बाट प्रकाशित गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *