मोबाइल चार्जमै राखेर भिडियो हेर्दा करेन्ट लागेर युवकको मृ`त्यु

ताजा खबर

रोल्पा– मोबाइल चार्जमै राखेर भिडियो हेर्दा करेन्ट लागेर बिहीबार यहाँ एक युवकको मृ`त्यु भएको छ । रोल्पाको सुलिनस्मृ`ति गाउँपालिका–१ घोडागाउँका ४३ वर्षीय भरत नेपालीको ज्या`न गएको हो ।

खाना खाएर छिमेकीको घरमा गएका नेपालीले मोबाइल चार्जमा राखेर भिडियो हेरिरहेका बेला एक्कासी करेन्ट लागेर ग`म्भीर घा`इते भएका नेपालीको उप`चारका लागि प्यूठान लैजाँदै गर्दा मृ`त्यु भएको जिल्ला प्र`हरी कार्या`लयका सूचना अधिकारी प्र`हरी निरीक्षक शङ्कर खड्काले जानकारी दिए ।

भारतमा म`जदु`री गर्ने नेपाली को`रोनाका का`रण रोज`गारी गु`मेपछि केही महिनाअघि मात्र घर फर्किएका थिए । रातोपाटि बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *