पूर्वराष्ट्रपति डा यादव गोबिन्द केसीलाई भेट्न अस्पताल पुगे

ताजा समाचार

काठमाडौ । पूर्वराष्ट्रपति डा। रामवरण यादव डा। गोविन्द केसीलाई भेट्न टिचिङ्ग हस्पिटल आउनु भयो । आज विश्व अहिं`सा दिवसको उपलक्ष्यमा डा। यादवले स`त्याग्रही डा। केसीलाई भेटेर आफ्ना धा`रणा राख्नु भयो ।

स`त्याग्राही के सी र महात्मा गान्धी जस्ता पुरुषकै का`रण संसारमा अहिंसा र शान्तिको ज्योति बलेको उदाहरण दिनु भयो । केसीको मा`गलाई स`म्बोधन गर्न सरकारसँग आ`ग्रह गर्दै सोलिडारिटि जनाउन वि`गतमा पनि आएको र आज अहिं`सा दिवसको संयो`ग परेको सुनाउनु भयो ।

डाक्टरको के सीको स्वास्थ्य संवेदनशीलताको अत्यन्तै चिन्ता गर्दै सबैलाई स`तर्क साब`धान रहेर उपचार र हेर चाह गरि राष्ट्रको अमुल्य सम्पत्ति के सी लाई वचाउन आ`ग्रह गर्नु भयो ।केसीको हेरचाह गर्ने देखि उपचार गर्ने सबैको प्र`संशा गर्दै सरकारलाई ग`म्भीर भएर सोच्न आ`ग्रह गर्नु भयो ।

डा केसी र डा यादव सहपाठी पनि हुन् । जुम्लावाट अ`नसन सुरु गरेका डा केसीलाई अहिले शिक्षण अस्पतालमा राखिएको छ । उनले अस्पतालमै आफ्नो अ`नसनलाई नि`रन्तरता दिएका छन् । स्वास्थ्य क्षेत्रमा सुधारका मा`ग राख्दै डा केसी बारम्बार अन`सन बस्दै आएका छन् । सन`सनका क्रममा सरकारले आफ्ना मा`ग पुरा गर्ने सह`मति गरेपनि कार्यान्वयन नभए पछि पुन पुन अन`सन बसेका हुन् । ताजा खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *