कोभिडलाई परा,स्त गर्न राष्ट्रिय एकता आवश्यक छः प्रच,ण्ड,,,पुरा पढ्नु होस् ।

ताजा खबर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्र`चण्डले को`रोना भा`इरस (कोभिड १९) का कारण मुलुकमा बेरो`जगारीको स`मस्या बढ्ने खतरा रहेको भन्दै यसलाई परास्त गर्न सबैको सहयो`गको खाँ`चो रहेको बताएका छन् ।

शुक्रबार पार्टी नि`कट मानव अधिकार तथा सामाजिक अभियान नेपाल घोषणा सभालाई सम्बो´धन गर्दै अध्यक्ष प्रच`ण्डले कोभिडका का´रण उत्पन्न अस´हज परिस्थितिबाट मुलुकलाई मु´क्त गर्न र प्रभा´वितहरुलाई रोजगारी सिर्जना गर्ने चु`नौति र अव´सर दुवै सि´र्जना भएको भन्दै सामू´हिक प्रय´त्नमार्फत अघि बढ्न आवश्यक रहेको बताए । त्यसका लागि उनले सबैै राजनी´तिक दल, सामाजिक संघ–संस्था, सरकार र नागरिहरुबीच राष्ट्रिय एक`ता हुन आवश्यक रहेको प्र`चण्डको भनाई छ ।

‘सबैको सामूहिक प्रयत्नले मात्रै कोभिड १९ लाई परा`स्त गर्न सकिनेछ । सरकारले यसको नि`यन्त्रणका लागि नि`रन्तर प्र`यास गरिरहेको छ । विभिन्न मुलुकहरु यसको भ्याक्सिन पत्ता लगाउने प्रयासमा पनि लागेका छन् । मलाई वि`श्वास छ छिट्टै भ्याक्सिन पत्ता लाग्नेछ र हामी यस म`हामा`रीसँग विजय हा`सिल गर्न सक्नेछौ’ प्र`चण्डको भनाई छ ।

उनले को`रोनाका का`रण नेपालमा महिलामाथि विभिन्न किसिमका वि`भेदका घट्नाहरु बढेका खबरप्रति आफुलाई चि`न्ता लागेको र सरकारलाई यससँग सम्बन्धि कानुनहरु बनाएर अझ क`ठोर भएर निय`न्त्रणतर्फ लाग्न सुझाव समेत दिए । प्रच`ण्डले द`ण्डहिनताको अन्त्य गरेपछि मात्रै मानवअधिकारको प्र`त्याभूत हुने भएकाले आफ्नो पार्टी र सरकार त्यसतर्फ सजग रहेको धर,णा राखे । उनले पार्टी पा`र्टी ए`कता तीव्र ढं`गले अघि नबढेपनि क्रमश पू`र्णता दिने प्रकृ,यामा गइरहेको बताए ।

प्र`चण्डले वि`गतमा मानवअधिकारको इ`स्यु गैरक,म्युनिस्टको मात्रै भनेर प्र`चार गरिएपनि यर्था`थतामा कम्युनिस्टहरु नै मानवअधिकारप्रति प्रति`बद्ध हुन्छन् भन्ने कुरा अन्तर्राष्ट्यि र राष्टिय घट`नाक्रमहरुले पुष्टि हुँदै गएको बताए । कार्यक्रममा नवग`ठित केन्द्रीय समितिका सद`स्यहरुलाई नेकपाका महासचिव विष्णु पौडेलले सपथ ग्र`हण गराएका थिए । मानवअधिकारसँग सम्बन्धित तत्का`लीन नेकपा एमाले र माओवादी केन्द्र नि`कट दुई संग`ठनबीच एकता गरेर मानवअधिकार तथा सामाजिक अभियान नेपाल बनाइएको हो । रातोपाटि बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *