ज्ञानेन्द्र शाहीले गरे आ,न्दोलनको घो´षणा ,,, पुरा पढ्नु होस् ।

ताजा समाचार

ज्ञानेन्द्र शाहीले गरे आ,न्दोलनको घो´षणा , हेर्नुस्
अ’नसनरत डाक्टर गोबिन्द केसीलाई भेटेपछि , भ्र’ष्टाचार बिरु’द्धको अधियानता, ज्ञानेन्द्र शाहीले आ’न्दोलनको घो’षणा गरेको छन्,,आज डाक्टर गोबिन्द केसीलाई भेट्न अस्पताल पुगेका शाहीले , अस्पताल प्रा´ङ्गण बाट नै आ’न्दोलनको घो’षणा गरेका हुन्,

‌ शाहीले डाक्टर केसीलाई भेटेपछि , केसीले बोल्न समेत नसक्ने अवस्था रहेको जानकारी दिए, के सि ले हातको इशारामा शाही संग सम्वा´द गरे,, डाक्टर केसीले उठाएको मु’द्दा सम्पुर्ण नेपाली हरुको र सबै जायज रहेको जानकारि दिए, उनले मिडिया संग भने, केसीले उठाएको सबै माग सहि छन्,स’रकारले सम्बोधन गरोस्, तर स’रकारले आ’लटाल गरेको देखिन्छ ,

‌यदि सर’कारले नसुन्ने हो भने जनताले अब बाकी नराख्ने जानकारी दिए, र उनले यहि शनिबार बिहान ११:३०–१२:00 बजे भित्र माइतीघर मण्डलामा उपस्थित हुन सबैलाई अनुरोध गरेको छन्, शाहीले भने, यदि हामी अब पनि कोठामा बस्यौं भने केसीको जि´वन र´क्षा स´म्भब छैन , प्रत्येक जनता सडकमा आउनुस् ,अब केसीको लागि एक भएर ल’ड्न समेत अनु´रोध गरेको छन्,,

‌ डाक्टर केसीको यो १८ओेेेेेेे अ’नसन हो, केसीले जनताको छोराछोरीले पनि स्वा’स्थ शिक्षा पाउनुपर्छ , गरिबका छोराछोरी पनि डाक्टर बन्न पाउनुपर्ने ,स्वा’स्थ लाई मा’फिया करण गर्न नहुने, कर्ण्ााली स्वास्थ विज्ञान प्र’तिष्ठानमा एम,बिबिएस पढाउनु पर्ने माग राखेको छन्, सर’कारले पटकपटक सहमति , स’म्झौता गरेर पनि प्र’योगमा ल्याएको छैन,

Leave a Reply

Your email address will not be published. Required fields are marked *