देशमा अन्ध,कार ल्याउनेहरु धेरैछन्, उज्यालो ल्याउनेलाई स,म्मान गरौं : हरिवंश आचार्य

ताजा समाचार

काठमाडौं ०९ भदौ / विद्युत प्राधिक`रणका कार्य`कारी प्रमुख कुलमान घिसिङको ४ बर्षे का`र्यकाल सकिन लागेको ख`बरले यतिबेला सामा`जिक स`ञ्जाल तातिएको छ ।प्राधिक`रणमा कुलमान घिसिङको प्र`वेशसँगै देशमा लोडसेडिङ मु`क्त भएपछि फेरि अर्को ४ बर्षे कार्यका

लका लागि घिसिङलाई नियु`क्त गर्नुपर्ने मा`ग भइरहेको छ । यसै बिषयमा वरि`ष्ठ हाँ`स्यकला`कार तथा लेखक हरिवंश आचार्यले फेसबुकमा यस्तो लेख्नु भएको छ :यो देशमा अन्धकार ल्याऊनेहरु धेरै छन् तिनीहरुलाई खोजी खोजी हटा`उनु पर्छ | ऊज्यालो ल्याउनेलाई सम्मा`न गरौ । उहॅाको ऊ`र्जाले देशको ऊ`र्जा बढ्छ ।नेपाल वि`द्युत प्राधिकर´णका का´र्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल अर्को महिना सकिँदैछ । २०७३ सालको भदौ २९ गते मन्त्रिपरि`षद् बैठ´कबाट प्राधिकरणको कार्यकारी निर्दे´शकमा नियु´क्त भएका कुलमानको कार्यकाल भदौ २९ गते सकिँदैछ ।लोडसेडिङ हटाएको, रुग्ण आयोजनाको नि´र्माण सम्पन्न गरेको, विद्युत चुहा´वट घटाएको, च`रम घा`टामा रहेको विद्युत प्राधिकरणलाई नाफामा लगेको लगायतका कामबाट वा`हवा´ही पाएका कुलमानलाई सरकारले अर्को कार्यकालको लागि नि`यु`क्त गर्ला कि नगर्ला भन्ने अड्´कलबा´जी पनि सुरु भएको छ ।कुलमान घिसिङलाई अर्को ४ वर्षको लागि कार्यकारी नि´र्देशकमा पुनः नियु´क्ती गर्नको लागि कुनै ऐन, नियम बा`धक छैनन् । विभा`गीय मन्त्री वर्षमान पुन र प्रधानमन्त्री केपी शर्मा ओलीको निर्ण`यमा भर पर्छ ।

बर्खा`याममा समेत दैनिक ८ घन्टा लोडसेडिङ रहेको अवस्थामा २०७३ सालको भदौमा नियु´क्त भएका कार्यकारी निर्देशक घिसिङले त्यही वर्षको लक्ष्मीपूजाको दिनदेखि काठमाण्डौ उपत्यकालाई लोडसे´डिङमु`क्त बनाउनुभएको थियो । हिउँदमा दैनिक १८ घन्टासम्मको लोडसेडिङको अवस्थालाई अन्त्य गर्दै अहिले देश लोडसेडिङ मु`क्त भएको छ । वर्खा,याममा बिजुली बेच्ने अवस्थामा नेपाल पुगेको छ । चमेलिया, कुलेखानी तेस्रो, त्रिशूली थ्रि ए लगायतका रुग्ण जलविद्युत आयो,जना सम्पन्न गरेका कुलमानले प्रशा,रणलाइन र सबस्टेसनको निर्माण र म,र्मतलाई पनि उत्तिकै प्राथमि`कता दिनुभएको थियो ।

कार्यकाल सम्हा,ल्दा ९ अर्ब रुपैयाँ घा,टामा रहेका प्राधिकरणलाई घिसिङले आर्थिक वर्ष २०७५/७६ सम्म ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ खुद ना,फामा लैजानुभएको छ । आर्थिक वर्ष २०७२/७३ मा ३४ अर्ब ६१ करोड स`ञ्चित नो,क्सा,नी रहेको प्राधिक´रणले आर्थिक वर्ष ०७५/७६ मा १५ अर्ब २२ करोडमा झार्न सफल भएको छ । आर्थिक वर्ष २०७२/७३ मा ३५ अर्ब ७ करोड आम्दा`नी रहेको प्राधि`करणले आर्थिक वर्ष ०७५/७६मा ७३ अर्ब ४६ करोड रुपैयाँ आ`म्दानी गरेको थियो ।

प्रा`धिक`रणको सहा`यक कम्प`नीहरुमार्फत नि´र्माण हुन लागेका १४० मेगावाटको तनहुँ, ४० मेगा_वाटको राहुघा_ट र ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्रि बी जलविद्युत आयोजनाको काम द्रुत गतिमा अघि बढेको छ ।प्राधिकरणको सहा´यक कम्पनी चिलिमे जलविद्युत कम्पनी अन्तर्गतका १ सय ११ मेगावाटको रसुवागढी, १ सय २ मेगावाटको मध्यभोटेकोसी, ४२ दशमलव ५ मेगावाटको सान्जेन र १४ दशमलव ८ मेगावाटको माथिल्लो सान्जेन आयो`जना छिट्टै निर्मा`ण स`म्पन्न हुने अवस्थामा छन् ।

कुलमानकै कार्यकालमा ढल्केबर २२० केभी सबस्टेसन निर्मा`ण सम्पन्न गरी नेपाल भारतबीचको अन्तरदेशीय प्रसा`रण ला`इन मुज`फरपुर ढल्केबरलाई २२० के.भी. मा चा`लु गरिएको छ । कटैया कुशाहा १३२ के.भी. दोश्रो सर्किट र रक्सौल परवानिपुर १३२ के.भी. प्रसारण ला`इनहरुको नि`र्माण स`म्पन्न गरी नेपाल र बिहारबीच वि`द्युत आ`दानप्र`दानको क्ष`मता वि`स्तार भएको छ ।tufan media

Leave a Reply

Your email address will not be published. Required fields are marked *