उनी रो;इकराइ गरिरहिन्, स्कुटरसँगै रहेको ब्याग र छोराको कपडा पनि निकाल्न नदिई ज;लाइदिए

दुखद

शारदा भट्टराई शुक्रबार रातभरि सुत्न सकिनन्। एक वर्षदेखि आफू कार्यालय जाने-फर्किने स्कुटर आँखै अगाडि ज’लाइएको घ’टनाले उनको मन पनि द’न्किइरहेको छ।

विगत आठ वर्षदेखि स’रकारी सेवामा रहेकी शारदा गत वर्ष साउनदेखि तिलोत्तमा नगरपालिकाको शिक्षा अ’धिकृतको रुपमा कार्यरत छिन्। शुक्रबार दिनभरि नै नगरपालिकाको काममा व्यस्त बनेकी शारदा २-३ बजेतिर कार्यालयकै कामका लागि बुटवल गएकी थिइन्।

तिलोत्तमा नगरपालिकाले विद्यालयहरूका लागि नगर पाठ्यक्रम तयार गरिरहेको छ। शिक्षा अधिकृत रहेकी शारदा छापाखानाबाट पाठ्यपुस्तक समायोजनको काम सकेर साँझ घर फर्किंदै थिइन्।

शुक्रबार बिहान दाङलाई प्रदेश ५ को स्थायी राजधानी बनाउन प्रदेश सर’कारले प्र’देशसभामा प्रस्ताव पेश गरेपछि दिउँसोदेखि त्यसको वि’रोध सुरू भइसकेको थियो। प्रमुख प्र’तिपक्ष दल नेपाली कांग्रेसको भ्रा’तृ सं’गठन नेपाल विद्यार्थी संघले विभिन्न स्थानमा टायर बालेर प्र’दर्शन गरिरहेको थियो।

सोही क्रममा प्रदेशका मन्त्रालय तथा विभिन्न समितिका पदाधिकारी चढ्दै आएका चार वटा स’रकारी गाडी तो’डफोड गरिएका थिए। शारदा पनि तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु१ब २४७० नम्बरको सरकारी स्कुटरमा थिइन्। मुख्य राजमार्गबाट फर्किंदा आ’न्दोलनरत् स’मूहले अ’वरोध गर्न सक्ने ठानी उनी भित्री सडक देवीनगर हुँदै आउँदै थिइन्।

होराइजन चोक नेर आइपुग्दा सडकमा टायर ज’लाइएको थियो। केही अगाडि १२-२५ जनाको ‘स’मूहले प्र’दर्शन गरिरहेको थियो।आफ्नै सुरमा आइरहेकी शारदालाई समूहका एक जनाले स्कुटर अगाडि पुगेर रोके। संयोग नै मान्नुपर्छ, स्कुटर रोक्ने व्यक्ति शारदाले चिनेका थिए। चिनेको व्यक्तिले आफूलाई कुनै नो’क्सान न’पुर्‍याउलान् भन्ने उनले ठानिन्।

‘मलाई सडकमा नरोक्नुस्,’ उनले अनुनय गरिन्।‘परिचय दिएपछि छोडिदेलान् भन्ने सोचेकी थिएँ, तर प’रिस्थिति उल्टो भइदियो,’ उनले भनिन्।

स्कुटरबाट उत्रिएर पछाडि हेर्न के भ्याएकी थिइन्, आ’न्दोलनरत् समूहले स्कुटर डोर्‍याउँदै लगेर बलिरहेको टायरमाथि हालिसकेको थियो। उनले हात जोडेर स्कुटरको डिकीमा रहेको आफ्नो ब्याग र मोबाइल निकाल्न आ’ग्रह गरिन्, तर उनको आ’ग्रह सुनिदिने त्यहाँ कोही थिएन।दिन ढल्किएर साँझ पर्दै थियो। उनी सडकमा रुँ’दै चि’च्चाउँदै स्कुटरभित्र आफ्ना महत्वपूर्ण कागजात, मोबाइल र नगदसमेत रहेकोले निकालिदिन आ’ग्रह गरिरहिन्

‘स्कुटरको डिकीमा मोबाइलसँगै ब्याग, लाईसेन्स, बैंकका एटिएम, केही नगद रकम थियो, सिलाएर ल्याएको छोराको कपडा पनि डिकीमै राखेकी थिएँ। हेर्दाहेर्दै सबै सामान ज’लेर ख’रानी भए,’ उनले भनिन्।सडकमा आ’न्दोलनरत् समूहसँगै स्कुटरमा द’नदनी आ’गो द’न्किएको रमिता हेर्नेहरूको ठूलो भि’ड जम्मा भएको थियो। घ’टनाबारे नगरपालिकामा जानकारी गराउन त्यही भिडका केहीसँग मोबाइल माग्दा पनि नदिएको उनले गु’नासो गरिन्।

‘अ’प्ठ्यारो परेको बेला मानिसहरूमा मानवीयता पनि हराउने रहेछ। १०-१२ जनासँग मोबाइलल मागेर फोन गर्न खोजेँ तर कसैले दिएनन्। कसैले व्यालेन्स छैन भने कसैले चार्ज छैन भने। एक जना महिलाले मोबाइल दिनुभयो र नगरपालिकामा जानकारी गराउन पाएँ,’ उनले भनिन्।

शुक्रबार साँझ भएको घ’टनाले अहिलेसम्म पनि झ,स्काइरहेको उनले बताइन्। ‘शुक्रबार साँझ घ’टना भएको र आज शनिबार बिदा भएकोले घरमै बसें, भोलि कसरी कार्यालय जाने हो डर लागिरहेको छ,’ उनले भनिन्।

उनले आ’न्दोलनरत् स,मूहले आफ्नो स्कुटर ज’लाइरहँदा अरु स’रकारी सवारीसाधनलाई भने कुनै अ’वरोध नगरी जान दिएको र आफूलाई भने दु’र्व्यवहारसमेत गरेको बताइन।सरकारी र व्यक्तिगत सम्पत्ति जला’एको मात्र होइन, सडकमा उक्त स,मूहले ममाथि दु’र्व्यवहार गरेको छ,’ उनले भनिन्।

तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले जुनसुकै कार’णले आ’न्दोलन गरिए पनि सार्वजनिक सम्पत्ति र कर्मचारीको व्य’क्तिगत सम्पत्तिको समेत क्ष’ति गरिएको घट’नाप्रति दु:ख व्य,क्त गरेका छन्।स्रोत सेतोपाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *