बालुवाटार जग्गा प्रकरणका विवादित नेता विष्णु पौडेललाई अर्थमन्त्री बनाउने ओलीको र प्रचण्डको यस्तो तयारी,के भन्नू हुन्छ नी?प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज भोलि नै अर्थमन्त्री नियु´क्तीगर्ने तयारी गरेका छन् । यसको लागि प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि परामर्श गरेका छन् । अध्यक्षद्धय ओली र दाहालले नयाँ अर्थमन्त्रीको रूपमा महासचिव विष्णु पौडेललाई ल्याउने सहमति गरेको स्रोतको दा´बी छ।

नि´वर्तमान अर्थमन्त्री डा. यु’वराज खतिवडा केही साता अघिमात्रै प्रधानमन्त्रीको आर्थिक सल्लाहकार तो´किएका थिए । तर, आज बसेको म’न्त्रिपरिषद बैठकले खतिवडालाई सं´युक्त राज्य अमेरिकाको लागि रा´जदूतमा सि´फारिश गरेको छ ।

यसअघि प्रधानमन्त्री ओलीले खतिवडामार्फत नै अर्थमन्त्रालय चलाउन खोजेको च´र्चा चलेको थियो । तर, खतिवडालाई अमेरि’काका लागि रा´जदूत सिफारिश गरेपछि ओलीले नयाँ अर्थमन्त्री त´त्काल नि´युक्त गर्न लागेका छन् ।

महासचिव पौडेल ओलीका प्रिय नेता हुन् । ओलीको अघिल्लो कार्यका’लमा पौडेल नै अर्थमन्त्री थिए । पछिल्लो समय पार्टीभित्र आफूवि´रुद्ध घे´राबन्दी हुँदापनि पौडेलले ओलीलाई राम्रो साथ दिएका थिए । ओलीले मात्रै होईन, अर्का अध्यक्ष दाहालले पनि पौडेललाई अर्थमन्त्री बनाउने ग्रिन सिग्नल दिएका छन् ।

नेकपाभित्र यतिवेला मन्त्रिमण्डल पूनर्गठनको लागि छलफल चलिरहेको छ । यसको जिम्मेवारी अध्यक्षद्धय ओली र दाहालले पाएका छन् । दशैंअघि नै मन्त्रिमण्डल पूनर्गठन गरिने नेकपाका नेताहरुले बताउन थालेका छन् । यसपटक ठूलो मात्रामा मन्त्रिमण्डल पूनर्गठन गरिने वरिष्ठ नेता झलनाथ खनालले पत्रकार ऋषि धमलासँगको कुराकानीमा स्पष्ट पारिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *