ईश्वर पोखरेलका स,म्धी रा,ष्ट्रिय वा,णिज्य बैंकको अध्य,क्ष,,,हेर्नुहोस् ।

ताजा समाचार

९ भदौं, काठमाडौं । देशको एकमात्रै पू´र्ण सरकारी स्वा`मित्वको बैंक राष्ट्रिय वा,णिज्य बैं,कको अध्यक्षमा उपेन्द्रकुमार कोइराला नियु`क्त हुने भएका छन् । कोइराला उपप्रधानमन्त्री तथा र,क्षामन्त्री ईश्वर पोखरेलका सम्धी अर्थात् छोराका ससु`रा हुन् । कोइरालालाई नेपाल सरकार (मन्त्री स्तर) बाट नि,र्णयले सोमबार बैंकको सञ्चा`लकमा नियु`क्त गरिएको छ । बैंकका अध्यक्ष रहेका निर्मलहरि अधिकारीलाई सरकारले राज,श्व बो`र्डमा पठाएपछि रि`क्त रहेको अध्यक्ष कोइरालालाई

बनाउने गरी सञ्चा`लक नियु`क्त गरेको हो । अध्यक्षको च`यन सञ्चा,लक समितिको निर्ण`यबाट गर्ने व्य`वस्था अनुसार अब बुधबार बस्ने सञ्चा`लक समितिको बैठकले कोइरालालाई अध्यक्ष च`यन गर्ने बैंक स्रो`तले बताएको छ । बैंकको सञ्चा`लकहरुमा हाल अर्थम`न्त्रालयका सहस`चिव ध`नीराम शर्मा, जनककुमार वराल, प्रा. डा. राजनबहादुर पौडेल, रोमिला ढकाल उप्रेती र प्रा. डा. माधवप्रसाद दाहाल रहेका छन् ।

बैंकका सञ्चालकहरु मध्येबाटै अध्यक्ष चु`न्नु पर्ने व्य`वस्था भएकाले सरकारले उनलाई अध्यक्ष नियु`क्त गर्न अन्य सञ्चा`लकहरुलाई पहिलने नै भनेर हाल सञ्चा`लकमात्रै नियु`क्त गरेको हो । राष्ट्रिय वाणिज्य बैंक हाल मूना`फा`लगा`यतका सूचकका आधा`रमा देशकै पहिलो बैंक हो । बैं,कको नेतृ,त्वमा ना`तावा`द र सम्ब`न्धका आधा`रमा कुनै व्यक्तिलाई लैजा`नु उप`यु´क्त नहुने यस क्षे`त्रका जान`कारहरु बताउँछन् ।

को हुन् कोइराला ?

कोइरालाको यसअघिका नियु`क्ति र उनका कामहरु पनि वि`वा`दित छन् । उनको नियु`क्ति पाउने क्रम २०५१ सालबाटै सुरु भएको हो । तत्का´लिन नेकपा एमालेको सरकार हुँदा २०५१ सालमा खाद्य संस्थानको महाप्र`वन्ध नियु`क्त भए । खा`द्य सं`स्थान पछि उनी महेन्द्र मोरङ क्याम्पसका क्याम्पस प्रमुखको नियु`क्ति पाए । त्यसपछि पनि उनी खाली बस्नु, परेन एमाले सरकार बन्ने वित्तिकै उनले नियु`क्ति पाइहाल्थे । पोखरेल

वाणिज्य तथा आपु`र्ति म,न्त्री बनेका बेला कोइराला नेपाल आ´यल निग´मको कार्यकारी अध्यक्ष नियु´क्त भएका थिए ।२०६२/६३ पछि कोइराला उच्च माध्यमिक शिक्षा परि`षद्को उपाध्यक्षमा नियु´क्त भएका थिए । त्यसबेला त उनी झन् विवा`दित भएका थिए । त्यसबेला गुण`स्तरही`न उत्तर पुस्तिका ख`रिद गरेर भ्रष्टा,चार गरेको भन्दै वि`वाद उत्प`न्न भएको थियो । यो विषयमा सार्वज`निक लेखा स`मितिले छा`नविन गरेपछि उनले रा`जीनामा दिएका थिए ।

वि`वादमा मु`छिए पनि कोइरालाले नियु`क्ति भने पाइरहे । मध्यपश्चिमाञ्चल विश्व विद्यालयको उपकु`लपति हुँदा उनी`वि`रुद्ध आर्थिक अनि“यमि`तताको आ`रोपमा अख्ति`यार दुरुप`योग अनुस,न्धान आयो`गमा उ`जुरी नै पर्‍यो ।विश्ववि,द्यालयमा उनीवि`रुद्ध आ`न्दोलन नै भएको थियो । अनियमि`तता भएको भन्दै विश्व विद्यालयमा विद्यार्थीहरुले २ महिनासम्म ता`लाब`न्दी गरेका थिए ।अन्लाईन खबर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *