अनसनरत डा.गोविन्द केसीलाई भेट्न रोक,,,पुरा पढेर आफ्नो विचार राख्नुहोस ।

मुख्य समाचार स्वास्थ्य

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसन बसिरहेका डा.गोविन्द केसीलाई भेट्न रोक लगाइएको छ । को`रोना संक्र`मणको उच्च जो`खिम भएपछि डा.केसीलाई भेट्न रोक लगाइएको हो ।

स्वास्थ्य अवस्था ज`टिल हुनुका साथै को`रोना संक्र`मणको जो`खिम समेत बढेपछि भेटघाटमा रोक लगाइएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिनुभयो । केसी अनसन बसेको आज २१ औँ दिन पुगेको छ । सवाल नेपाल बाट

यो पनि पढ्नुहोस।

दमकका थप १५ जनामा को,रोना संक्र,मण, संक्र,मितको संख्या १७९ पुग्यो।दमक। झापाको दमक नगरपालिकाका थप १५ जनामा को`रोना भाइ`रस संक्र`मण पुष्टि भएको छ । योसँगै दमकमा को`रोना संक्र`मितको संख्या १७९ पुगेको दमक नगरपालिकाको क्वारेन्टाइन ब्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरपालिकाका थप संक्र`मितको संख्या आज जिल्लामा पठाइएको र आजको संक्र`मित संख्यासँगै दमकमा संक्र`मितको संख्या १७९ पुगेको हो । मेची अञ्चल अस्पतालबाट आज ७ जनामा को`रोना संक्र´मण भएको रिपोर्ट आएको र नोबेल अस्पताल विराटनगरबाट ६ जना, कोशीबाट २ जना र धरानबाट १ जनामा पोजेटिभ देखिएको रिपोर्ट आएको भट्टराईले जानकारी दिनुभयो ।

दमकका संक्र`मितमध्ये १५५ जनाले कोरोना जितिसकेको पनि भट्टराईले जानकारी दिनुभएको छ । उहाँका अनुसार अहिले २३ जना उ`पचाररत रहेका छन् । जसमा धरानमा १ जना, दमककै विज्ञान पार्कको भबनमा १ जना, होम आइसोलेसनमा २० जना र आम्दा अस्पतालमा १ जना उपचा`ररत रहेका छन् । हिजो मात्र एक संक्र`मितको मृ`त्यु भएको छ ।

अहिले सम्म दमकका २ जनाको मृत्यु भएपनि एक जना काठमाण्डौमा उपचारका क्रममा को`रोना पुष्टि भई मृ`त्यु भएकाले उनको तथ्यांक दमकको संक्र`मितको संख्यामा नभएको पनि भट्टराईले जानकारी दिनुभयो । सवाल नेपाल बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *