डा. केसीसँग वार्ता गर्न  सरकारलाई ७२ घण्टे यस्तो  अ.ल्टिमेटम आयो हेर्नुहोस,केसीको समर्थक भए शेयर।

स्वास्थ्य

काठमाण्डौं।नेपाल चि’कित्सक संघले आइतबार डा. गोविन्द केसीको माग सम्बोधनका लागि वार्ता टोली गठन गर्न स’रकारलाई ७२ घण्टे अ’ल्टिमेटम दिएको छ। डा. केसी अ’नशन बसेको २१ दिन पुगे पनि सरकारले बेवास्ता गरेकोप्रति ग’म्भीर ध्या’नाकर्षण भए’को सं’घले जनाएको छ।

संघ’का म’हासचिव डा. बद्री रि’जालले संस्थाका तर्फबाट हालसम्म गरिएका हरेक पहललाई स’रकारले बे’वास्ता गरेको भन्दै प्रेस वि’ज्ञप्तिमार्फत आ’पत्ति जनाएका छन्। ‘७२ घण्टाभित्र पनि सर’कारले वार्ता टोली गठन गरी डा. केसीको जीवन र’क्षाका निम्ति कुनै पहल

अगाडि नबढाए जस्तोसुकै क’ठोर कदम चाल्न बाध्य हुने र यसबाट उत्पन्न हुन सक्ने ग’म्भीर परि’स्थितिप्रति नेपाल स’रकार नै जि’म्मेवार हुनेछ’, वि’ज्ञप्तिमा लेखिएको छ। वार्ताका नि’म्ति सहजी’करणको भूमिका निर्वाह गर्न संघ तयार रहेको व्यहोरा जनाइएको छ।

संघले आयोजना गरे’का विभिन्न बैठकले केन्द्रीय कार्यकारिणी समि’तिलाई दिएको म्यान्डेटअनुरूप डा. केसीको जी’वनरक्षाका ला’गि वा’र्ता टो’ली गठन गर्न माग गरिएको विज्ञप्तिमा उल्लेख छ।

संघले विभिन्न विशेषज्ञ स’माज, पूर्वअध्यक्ष, पूर्वमहासचिव, काठमाडौं उपत्य’कामा रहेका अस्प’तालका निर्देशकहरूसहित संघको प’रिषद् बैठक राखी बृहत् छलफल गरेको थियो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *