बाँस्कोटालाई ‘उन्मु,क्ति दिँदै’ अख्ति,यार

ताजा समाचार

काठमाडौँ — अख्ति,यार दुरुप,योग अनुस,न्धान आयो,गले ७० करोड रुपैयाँ घू,स मो,लमोलाइ गरेको आ,रोप खे,पिरहेका पूर्वमन्त्री गोकुल बाँस्कोटालाई उन्मु क्ति दिने तया`री गरेको छ । ‘बाँस्कोटाले घू स लिए/खाएको प्रमा णित नहुने’ भनी अनुस`न्धान अधिकृ`तले त´यार पारेको प्रतिवे`दन अख्ति`यारको बै`ठकमा पे`स हुने र त्यहींबाट उ`जुरी तामे`लीमा पठाउने तया´री भएको हो । आ`रोप पुष्टि नहुने उ`जुरी अख्ति´यारको नि`र्णयबाट ता`मेलीमा जान्छ ।

अख्ति`यारका पदाधि`कारीको बैठक बस्न स`म्भव नभएर ता`मेलीको नि´र्णय भइसकेको छैन । तीन सातापछि अव`काश पाउन लागेका अख्ति`यार प्रमुख न`वीनकुमार घिमिरे हाल बि`दामा छन् । आ`यु`क्त गणेशराज जोशीले का`र्यवाहक प्रमुखको जिम्मे`वारी सम्हा`लेका छन् । एक व्यक्तिको ब`यान लिन नपुगेको भन्ने आ`धारमा फा`इल लामो समयदेखि अल्झिर`हेको थियो । अख्ति`यार स्रोतले भन्यो, ‘ब`यान दिनुपर्ने एक जना मान्छे वि,देशमा छन् भन्ने बहा`नामा फा`इल रोकिएको हो, अनु_कूल समयमा गु,पचु´प ता`मेलीमा पठाउने तयारी छ ।’

स्रो´तका अनुसार अनुस´न्धान अधिकृ,तले तया´र पारेको रायमा अख्ति,यार दुरुप´योग अनुस´न्धान आ´योग ऐनको दफा १९ (१२) अनुसार नि´र्णय गर्नुपर्ने उ´ल्लेख छ । जसमा ‘सं´कलित प्र`माणबाट आरो´प प्रमा´णित हुन नसक्ने भएमा आ,योगले उजु`रीलाई का`रणसहितको प`र्चा ख`डा गरी तामे,लीमा राख्न सक्नेछ’ भन्ने व्यव,स्था छ । बाँस्कोटाको अ`डियो प्र`करणमा पनि उनलाई मु`द्दा चलाउने गरी प्र`माण नभेटिएको निष्क`र्षमा अख्ति`यार पुगेको हो । अख्ति`यारले तोकेको अनु`सन्धान अधि`कृतले पू`र्वमन्त्री बाँस्कोटाले घू`स लिएको वा लिने प्रया`स गरेको भन्ने आ`रोप पु`ष्टि नहुने भनी प्रति´वेदन तयार गरिसकेको सूचना ‘लिक’ भएपछि उनको मनोभा,व बदलि,एको र उ`त्साह बढेको अख्ति`यार स्रो,तले जनायो ।

सेक्युरिटी प्रिन्टिङ प्रेस ख`रिदपछि प्रा,प्त हुने कमि,सनको मो´लमो´लाइ गर्दैको अ´डियो रेकर्ड सा`र्वज`निक भएपछि तत्का´लीन स`ञ्चार तथा सूचना प्रवि´धिमन्त्री बाँस्कोटाले २०७६ फागुन ८ गते प,दबाट रा´जीनामा दिएका थिए । त्यही प्रक`रणमा अख्ति´यारले बाँस्कोटामाथि छा´नबि´न थालेको थियो । अनु´सन्धान थालेको करिब ६ महिनापछि अख्ति`यारले उजु`री तामे´लीमा राख्ने प्रया´स गरेको हो । ‘यही बेला म´न्त्रिप´रिषद् पु´नर्गठ´नको तयारी छ,’ स्रोतले भन्यो, ‘सत्ताको इ`सारामा त्यसअघि नै उजु री ता,मेलीमा राखेर बाँस्कोटालाई फेरि मन्त्री बनाउने प्रया स त हैन भन्ने शं,कासमेत भएको छ ।’

अख्ति`यार स्रोतका अनुसार घू`सको मो`लमो`लाइका दौ`रान भेटिनसक्ने केही मह`त्त्वपूर्ण प्रमा´णबारे अनुस`न्धान भएको छैन । सं`सद्को सार्वज`निक लेखा स`मितिले त्यतिबेला से`क्युरिटी प्रि`न्टिङसँग सम्ब,न्धित प्र`माण सं`कलन गरेको थियो । पूर्वमन्त्री बाँस्कोटाको यु´रोप भ्र`मण, सेक्युरिटी प्रि`न्टिङ अनि स्या`टेला`इट ख`रिद यो`जनाबारे विभिन्न उजु`री थिए । ‘बुझ्नपर्ने प्र`माण नबुझी अनुस`न्धान गरेको देखाई चो`ख्याउने खेल भएको हो,’ अख्ति`यार स्रोतले भन्यो, ‘अडियो रे`कर्डलाई मु`ख्य आ,धार मानेको भए त्यसलाई पु`ष्टि गर्ने परि`स्थितिज`न्य प्र`माण जति पनि थिए । घू`सकै कारो`बार गरेको प्र,माण नभेटिए पनि उद्यो´गमा मु´द्दा चल्न सक्थ्यो ।’ स्रोतले भ्र,ष्टाचा`रको प्र`यास गरेको भनी मु´द्दा चलाउने व्य´वस्थालाई उ`द्योग भनी सं`केत गरेको हो । फौ`जदारी न्या`यप्रणालीमा कुनै अप`राधको प्र`यास गरेको तर अप`राध भइनसकेको विषयलाई क`सुरको उद्योग भन्ने गरिन्छ । त्यो पु`ष्टि भए मूल क`सुरको आ`धा स`जाय हुन्छ ।

अख्ति`यारले तोकेका अनुस`न्धान अधि`कृ´तमध्येका एक जि`म्मेवा`री सकिएपछि हालै स`रुवा भएका छन् । आ`योगका पदाधि`कारीहरूको मनस्थि`तिअनुसार बाँस्कोटाबारे नि`र्णय गरेकाले उनलाई आक`र्षक ठाउँमा स`रुवा गरिएको च`र्चासमेत छ । तर उनले बाँस्कोटाको फा`इल नटुं´गिएको बताए । ‘म अझै ८/१० दिन यहाँको काम गरेर बरबुझा`र`थपछि मात्रै जान्छु होला,’ ती अनु`स`न्धान अधि`कृतले कान्तिपुरसित भने, ‘तपाईंले जे सोध्नुभयो, त्यो फा`इल टुंगि´एकै छैन । मैले टुं´ग्याउन भ्`याउँदिनँ होला । नटुं,गिएको फाइल ता´मेलीमा जाने कुरै भएन ।’

गत फागुन दोस्रो साता विभिन्न मा,ध्यमबाट आ`योगमा उ´जुरी परेको थियो । सी– ०२६९८७ नम्बरको उ`जुरीमा प्रधा´नमन्त्री केपी शर्मा ओलीसहित तत्का´लीन मन्त्री बाँस्कोटा, तत्कालीन स,ञ्चार सचिव महेन्द्र गुरुङ, सेक्युरिटी प्रेस केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलवि,रुद्ध उजु?री परेको हो । उजुरीमा बाँस्कोटाले करिब तीन अर्बको च,लखे,ल गरेको, त्यो विषय प्रधानमन्त्रीलाई थाहा भए पनि कुनै अग्र,सरता नलिएको भन्दै छा,नबि,नको मा,ग गरिएको थियो ।

पाठकको पुग्ने, बाँस्कोटाको नपुग्ने !

अख्ति,यारले आफ्नै पूर्वआ,युक्त रा,जना,रायण पा,ठकमाथि ७८ लाख रुपैयाँ घू,स लिएको आ,रोपमा २०७५ चैत २० गते भ्रष्टा,चार मु,द्दा दा,यर गरेको थियो । उक्त मु,द्दासँग तु,लना गर्ने हो भने त्यसको भन्दा बलियो प्र,माण पूर्वमन्त्री बाँस्कोटाको अ,डियो प्रक,रणमा भेटिएको थियो । पाठकको उ,जुरीमाथि ४० दिनभित्र मु,द्दा चलाएको अख्ति,यारले बाँस्कोटाको ह,कमा छ महिना बि,त्दा पनि कुनै नि,र्णय गर्न सकेको छैन ।

पाठकले सोझै घू,सको मो,लमो,लाइ गरेको नभई लिइसकेको घू,स फि,र्ता गर्ने क्रममा वा,र्तालाप गरेको भिडियो सार्वजनिक भएको थियो । भि,डियो सं,वादमा उनले ४० र ३८ लाख गरी दुईपटकमा ७८ लाख रुपैयाँ लिएको स्वि,कारेका थिए । घूस लिएपछि समेत बुझाउनेले भनेअनुसारको काम नगरेका का,रण र,कम फि,र्ता माग्न जाँदा खि,चिएको भिडियोका आधारमा अख्ति,यारले पाठकमाथि मु,द्दा चलाएको थियो ।

तत्कालीन मन्त्री बाँस्कोटाको भने सोझै घू,सको मो,लमो,लाइ गरेको अ,डियो टेप नै सार्वज,निक भएको थियो । अ,डियो टेप गर्ने सेक्युरिटी प्रिन्टिङ प्रेसका ‘एजेन्ट’ वि जय मिश्रसँग अख्ति,यारले अडियोको स,नाखत गर्ने र त्यसलाई का,नुनी आधार दिन सक्ने अवस्था थियो । अनुस,न्धानमा सह,योग नगरे अख्ति,यारले उनीवि,रुद्ध समेत भ्र,ष्टा,चारमा संलग्न भएको आ,रोपमा मु,द्दा चलाउन सक्थ्यो किनभने अडियो टेपबारे उनले सार्व,जनिक लेखा समि,तिमा उ,जुरी र अन्य वि,वरण मात्रै दिएका थिएनन्, सार्वज,निक रूपमा नै बोलेका थिए ।

सम्बन्धित व्यक्तिको ब,यानका आधारमा द,सी प्र,माणबिना मु,द्दा चलाएको अ,ख्ति,यारले पूर्वमन्त्री बाँस्कोटाको टेप प्रक,रणमा त्योभन्दा बढी प्र,माण भेटेको थियो । फरक यत्ति हो कि, आयु,क्त पाठकले घू,स लिइसकेका थिए । मन्त्री बाँस्कोटाले रकम लिए/नलिएको खुलेको छैन । रकम नै नलिए पनि भ्र,ष्टाचा,रको प्रया,स गर्नु अप,राध मानिन्छ । बाँस्कोटा प्रधानमन्त्री ओलीका अत्य,न्त नजिकका मानिन्छन् । उनी अ,डियो टेप प्रक,रणयता पनि प्रधानमन्त्री ओलीको बालकोटस्थित घरमा बस्दै आएका छन् ।

आफूमाथिको ७० करोड रुपैयाँ कमिसनको मोलमोलाइ गरेको टेप सार्वजनिक भएपछि बाँस्कोटाले आ,रोपको प्रति,वाद गर्दै आएका थिए । उनले अडियो रेकर्ड गर्ने वि,जयप्रकाश मिश्रवि,रुद्ध जिल्ला अ,दाल,त काठमाडौंमा गाली बेइ,ज्जतीको मु,द्दा दा,यर गरेका थिए, जुन हाल पनि वि,चाराधीन छ ।

प्रमाण पुग्छ कि पुग्दैन ?

कम्तीमा १५ महिनाअघि तत्का,लीन मन्त्री बाँस्कोटाको कार्यक,क्षमै रेकर्ड भएको अ,डियो गत फागुनमा सार्वज,निक भएको थियो । अडियो रेकर्डमा बाँस्कोटाले कमि,सनबापत ५४/५५ करोड मात्रै प्रा,प्त हुने भए ला,गतलाई एक अर्ब बढाउन आ,ग्रह गरेका छन् । बाँस्कोटाले अ,डियोमा भनेका थिए, ‘त्यो (कर्म,चारीलाई सं,केत गर्दै अश्ली,ल शब्द बोल्छन्) ले बनाएको त ३५ अर्बको छ । अब यता २७ अर्ब निस्क्यो भने २८ अर्बको बनाउनुस् ।’

मन्त्रालयअन्तर्गतकै सेक्युरिटी प्रिन्टिङ सेन्टरले अघि बढाएको प्र,क्रिया वि,वादित बनेपछि संस,द्को सार्वजनिक ले,खा समितिले अनुस,न्धान गरिरहेका बेला अडियो रेकर्ड सार्वज,निक भएको थियो । दुवैथरीको मोलमो,लाइ ५० करोडबाट सुरु भएर एक अर्ब रुपैयाँ ला,गत बढाउने विषयसम्म पुगेको थियो । यो विषयमा अध्य,यन थालेको सं,सद्को सार्वज,निक लेखा समितिले अहिलेसम्म कुनै काम गरेको छैन ।

भ्रष्टा,चार निवा,रण ऐन, २०५९ ले सार्वजनिक पदमा बस्नेले पाउने गैरकानुनी ला,भलाई भ्र,ष्टाचा,रका रूपमा परिभा,षित गरेको छ । ऐनमा ‘रिसवत् भन्नाले नगदी, जिन्सी वा अन्य जुनसुकै किसिमको ला,भ वा सुवि,धा सम्झ,नुपर्छ र सो शब्दले घू,ससमेतलाई जनाउँछ’ भन्ने उ,ल्लेख छ । त्यही ऐनको दफा ६ मा कमि,सन लिनेलाई स,जाय हुने व्य,वस्था छ । भ्रष्टा,चार निवा,रण ऐ,नमा भएको व्य,वस्था हेर्ने हो भने मन्त्री बाँस्कोटाको काम भ्रष्टा,चारको आ,रोपमा कार,बाही हुनुपर्ने प्रकृ,तिको थियो । लकडा,उनका बेला उपत्यकाबाट राज,धानी छिर्न नि,षेध गर्दा हजारको नोट ते,र्स्या,उने सर्वसाधारणलाई घू,स लिएको आ,रोपमा मु,द्दा चलाउने अख्ति,यारले मन्त्रीको पदमा बसेर ७० करोड रुपैयाँ घू,स मो,लमो,लाइ गरेको अ,डियो सार्वजनिक हुँदा अनुस,न्धानबाट प्रमा,ण नै भे,टिएन भन्न मिल्छ ?’ स्रोतले भन्यो ।

भ्रष्टा,चार नि,वारण ऐनको व्यव,स्था हेर्ने हो भने एक क,रोडमाथिको जतिसुकै अनि,यमि,तता गरे पनि आठदेखि १० वर्ष कै,द हुन्छ । भ्रष्टा,चारको अं,क बराबर बिगो र जरि,वानासमेत हुन्छ । अख्ति,यारले बाँस्कोटामाथि मो,लमो,लाइ मात्रै गरेको तर घू,सको आ,दानप्र,दान नभएको भए भ्रष्टा,चारको प्र,यास मात्रै गरेको भन्ने आ,धारमा ‘उद्यो,ग गरेको’ मानी कार,बाही अघि बढाउन सक्ने ठाउँ छ ।

अख्ति,यारका कामु प्रमुख आयु,क्त गणेशराज जोशीसँग सम्प,र्क हुन सकेन तर उनको सचिवालयले आयोगको बैठकबाट बाँस्कोटावि,रुद्धको उजु,रीबारे कुनै नि,र्णय नभएको प्रति,क्रिया दियो । प्रव,क्ता तारानाथ अधिकारीले त्यही भनाइ दोहो,र्‍याए । ‘नि,र्णय नहु,न्जेल अनुस,न्धान भइरहेको विषयमा हामीलाई केही थाहा हुँदैन,’ उनले भने, ‘आ,योगबाट कुनै नि,र्णय नभएकाले त्यो विषयमा अहिले पनि अनुस,न्धान भइरहेको होला ।’ कान्तिपुर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *