कम्युनिष्टलाई कसैले मानव अधिकार सिकाउनु पर्दै पर्दैन किनकी हामी आँफैमा पोख्त छौं: प्रचण्ड,तपाईं के भन्नुहुन्छ?

बिचार बिमर्श

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दा’हाल प्रचण्डले मा’नव अधिकार गै’ह्र कम्युनिष्टको मात्र पेवा नभएको बताउनुभएको छ।यथार्थमा कम्युनिष्ट नै मानव अधिकारको पक्षमा गम्भीर हुन्छन् भन्ने कुरा स्थापित भएको उहाँले बताउनुभयो। मा’नव अधि’कार को मान्यतालाई व्यवहारमा उ’तार्न तत्पर श_क्ति भनेको बामपन्थी शक्ति भएको कु’रा वि’श्वमा स्थापित भएको प्रचण्डले बताउनुभयाे।

मानव अधिकार तथा सामाजिक अभियान नेपालको घोषणा कार्यक्रम बोल्दै प्रचण्डले ने’पालमा कम्युनिष्ट पार्टी मानव अधिकारको पर्याय नै भएको ब’ताउनुभयो। ठूला ठूला विश्व यु’द्ध र नरसं’हार पुँजीपतिले नै गराएको उहाँले बताउनुभयो ।

पहिलो र दोस्रो वि’श्वयुद्ध पुँजी’वादीका बीचमा भएको उहाँले प्रष्ट पार्नुभयो।समाजवादी सधै मानवताको पक्षमा रहेको प्रचण्डको भनाइ छ । वर्तमान सर’कारले मानव अधिकारको पक्षमा प्रति’बद्धता अनुसार काम गरिरहेको प्रचण्डले बताउनुभयो।

संविधान घोषणाको समयमा समेत कम्युनिष्ट पार्टीले मानव अधिकारलाई प्राथमिकतामा रा’खेको प्रचण्डले बताउनुभयाे।मानव अधिकारको घो’षणलाई कार्यान्वयन गर्ने अवसर र चुनौती दुवै नेकपा नेतृत्वकाे सरकारलाई रहेको प्रचण्डले बताउनुभयो। अहिले पनि मानव अधिकार विरुद्धका गतिविधि नरोकिएकाले यो चु’नौतीको विषय भएको प्रचण्डले बताउनुभयाे। मानव अधिका’रको क्षेत्रमा काम गर्ने संस्थाबीच सहकार्य गरेर ।

मात्र यसमा स’फलता प्राप्त गर्न सकिने उहाँले बताउनुभयो। वर्तमान सरकार सबै खा’लका असमानता र भूमिहीन तथा सुकुम्बासी समस्या समाधानका निम्ति निरन्तर लागिरहेकाे पनि प्रचण्डले प्रष्ट पार्नुभयो। यो मा’नव अधिकार रक्षाका लागि ठूलाे काम भएको उहाँले ब’ताउनुभयो।कोरोना नियन्त्रणका लागि सरकार निरन्तर लागि रहेको भए पनि रोग नियन्त्रणमा आउन नसकेको उहाँले बताउनुभयो। निकट भविष्यमा नै खोप आएर रोग नियन्त्रणमा आउने उहाँको आशा छ।

कोरोनाको कारण बेरोजगारी बढेको बताउँदै उहाँले यो देशका लागि चुनौती र अवसर दुवै भएको प्रष्ट पार्नुभयाे। यसका लागि राष्ट्रिय एकता र सहमतिको आवश्यकता रहेको उहाँले बताउनुभयो। कोरोना म’हामारीबीच महिला हिं,साका घटना बढ्नु दुःखद कुरा भएको प्रचण्डको टि’प्पणी छ।

यसकाे नियन्त्रणको लागि सबै क’ठोर भएर लाग्नु पर्ने उहाँको सुझाव छ। अहिले पार्टी एक’तालाई पूर्ण बनाउने अभियानमा नेकपा लागेको पनि उहाँले जानकारी दिनुभयो। यसलाई सफल पार्न उहाँले सबैलाई आ’ग्रह गर्नुभयो।ताजा खवर डेल्ली बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *