आफ्नो इज्जत ढाक्न पेटिकोट,उचाल्दा ,अर्को तिर बाट ह्वाङ पार्दै छन्, कतिथ समाजसेवी हरु- गंगा सुबेदि

लेख - रचना

कसैलाई सकिन,कान्छा बाउ लाई फनक्कै राखिन/ आफ्नो धरातल बिर्सेर अर्कााको टाउकोमा गिर खेल्ने हरु लाई हेक्का रहोस, पेटिकोटले मुख छोप्दै गर्दा, एकतिर ढाकिए पनि, अर्को तिर बाट इज्जत गईरहेको हुन्छ,तिमीहरू वास्तमा भा,इरस हौ,यो देशको , आफू गर्न नसक्ने , अरुको डाहा गरेर कसरी गिराउने भन्ने ठुलो अ,पराधी हौ तिमीहरू ,

यो देश तिमीहरू जस्तो ग,द्दार , हरुले डुवाएको हौ, एउटा कल्पित अभियानता भनौदि, सावित्री सुवेदी, जो माइतीघरमा पेटिकोट खोलेर कुदेर केही समय चर्चा कमाई, जुन बेला, महिला हिं,साको बि,रुद्ध आवाजमा सबैले साथ दिएको नै थिए,तर आफै बौ,लाहाएर,अरुको बृय ल्याएर आमा बन्छु, र आफ्नो परिवारलाई मु,द्दा मामला गरेपछि, संवत् परिवारले समेत घि,त्रो थुते, आफै स्वाह भई,

अहिले केही बिषय नपाएर ज्ञानेन्द्र शाहपको पछाडि लागेको छ,पेटिकोट नै खुस्कि सकेपछि, मुखमा मास्क लगाएर केही हुदैन भन्ने अलिकती पनि हेक्का नभएको ल,वस्तरि सुवेदी लाई नजिकको जङ्गलमा लगेर छोड्न अनुरोध गर्दछु,यस्तो भा,ईरस हरुले देश,समाज र घरको बेहा,ल बनाउछन्,,

अर्को कांग्रेस नेतृ , भावि नेपाली कांग्रेसको सभापतिको दावेदार बन्ने अवसरबा,दि पवित्रा लामा जि, कुन, आधार र हैसियतले ज्ञानेन्द्रको बि,रोध गर्न सुहाउछ तिमीलाई ? हिजो नेता बन्ने दाउमा हुदा, २/४ जनाले पत्याएनन्, अनि अगुल्टोले झोसेको अरिङ्गाल जस्तो बनेर ज्ञानेन्द्र शाहिको वरिपरि भनभन घुम्न थाल्यौं , जब ज्ञानेन्द्रको वरिपरि भन्किन थाल्यौं ,तब २/४ जनाले तिमीलाई चिन्न थाले, अनि खाएको थालमा पिसाब फेर्न थाल्यौं ?

चर्का कमाउन मन भए स,त्कर्म गर्नुस्, ग,लत गरेको भए, प्रमाण सहित पेस गर्नुस्, यदि क्यामेराको अगाडि बोल्ने त्यति धेरै रहर भए कोठामा बसेर रेकर्ड गर्दै आफै हेर्दै गर्नुस, बिना तथ्य र प्रमाण , संजाल दु,र्गन्धित किन बनाएको ? ग,लत ग,लत नै हुन्छ, चाहे ज१ सुकै होस्,तर प्रमाण सहित पेस गर्नुस्, हैन भने रमिता नदेखाउ, बिना तथ्यको तिम्रो अनुहार हेर्न मन छैन,,

अर्को सागर खड्का/ जो पहिले उसको पल्लो घरकाले समेत चिन्दैन थिए,ज्ञानेन्द्र,र सुरेन्द्रको पछि पछि लखरलखर घुमेर,२/४ जनाले चिनेपछि,आफ्नो अ,स्तित्व नै ध,रापमा पार्न थाल्यौं , थाहा छ तिमिलाई त म,द्यपानले देशको खातिर बोल्ने पाठ सिकाएन,तर अरु बोल्ने लाई त बि,रोध नगर,

हुन त तिमी जस्तो अवसरवा,दिले सत्यको पछि हिड्न सुहाउँदैन पनि, कहिले मोबाइल कल रेकर्ड गरेको छ, कहिले के गरेको छ, लाज सरम छ कि छैन, अभियानता हु भनेर जुङ्गा मुठार्न? अभियानतमा हुनुपर्ने आचरण , के के हुन्, सिकेर आउ,,

अर्को सरस्वती काफ्ले / पैसाको लागि सति जाने, घरमा नानि छ, सिङ्गल छु भन्ने,, न बोल्न आउँछ, न लेख्न, तर अरुको रिमोट बनेर नाचिदिने/ एउटा मान्छे जो आफ्नो मृ,त छोरिको न्या,यको लागि आउदै गर्दा, रबि लामिछाने सरको अफिस नदेख्दा, रबि दाइको अफिस देखाई दिए बापत क,मिसन खाने तिम्रो बारेमा त धेरै के लेख्नु, तिम्रो लागि त शब्द खर्च गर्न मन लाग्दैन , नाम सरस्वती तर, ,,,,,,,

बाकि केही युटुबे डलरे हरु, जो त्यहि ज्ञानेन्द्र शाहिको भिडियो खिचेर कमाए,अहिले एउटा गु,ट बनाएर शाहिको पछि लाग्दै छौ, किन तिमीहरूलाई जलन हुन्छ? पपुलारिटि देखेर शाहिको? समाजमा बसेर समाज खलबल बनाउने, मनपरि तन्त्र चलाउने ,तिमीहरूलाई यहि अभियानले एक दिन रोडमा घि,सारेर मामा घर पुर्याउने छ,

हेक्का राख, तिमीहरू २/४ पैसाको लोभमा जति बुरुक बुरुक गरे पनि शाहिको केही हल्लिने वाला छैन, यहाँ हामी पनि छौ, पेटिकोट उचालेर मुख छोप्दै गर्दा अर्को तिर बाट इज्जत ह्वाङ्ग देखिएको अनुभुति गर्न नसक्ने यी केही समाजिक अभियानता भनौदा हरुको अनुहार राम्रो चिनौ,

तिमीहरू आफ्नो बाटो लाग, आफ्नो काम गर, इमानदार भएर, नैतिक , आर्थिक समर्थन माग, हामी सदैव सत्यको प,क्षमा छौ, तर गोरुदाई गर्न थाल्यौं भने, हामीले नै तिमीहरूको चित्र र चरित्र माथि प्रश्न उठाउने छौ। यहाँ बाट पनि पवित्रा लामा कतिको असल हुन, प्रष्ट थाहा हुन्छ, मनन गर्ने जनता,

Leave a Reply

Your email address will not be published. Required fields are marked *