कुर्सीमा बस्ने मूर्ख झन् डरलाग्दो हुन्छ, सबै चेतौं : बाबुराम भट्टराई

ताजा खबर

Gp post जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले २३ दिनदेखि अ,नशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गर्नुभएकाे छ ।

डा. केसीको स्वास्थ्य जो’खिमपूर्ण अव’स्थामा पुग्दा पनि सरकारले वार्ताको पहलसमेत नगरेको डा. भट्टराईको भनाइ छ ।  ‘२३ दिनदेखि अनसनरत डा. केसीको स्वा’स्थ्य जो’खिमपूर्ण अ’वस्थामा पुग्दा पनि लोकतान्त्रिक देशको राज्यले वार्ताको पहलसम्म नगरी बस्न मिल्छ ? यो क्रि’मिनल ने’ग्लिजेन्स हैन ?’ डा. भट्टराईले ट्वीटरमा लेख्नुभएकाे छ, ‘तुरुन्त वार्ता गर, स’माधान खोज । डा. केसी बाँच्नुपर्छ ।’

उहाँले स’रकारको यस्तो आ’चरणलाई आप’राधिक ला’परवाहीको सं’ज्ञा दिएका दिनुभएकाे छ । ‘मूर्खदेखि दैव डरा’ भन्‍ने भनाईलाई समावेश गर्दै उहाँले कुर्सीमा बस्‍ने मूर्ख झन् डरलाग्दो हुने भन्दै सबैजना चेत्‍नुपर्ने कुरा उल्लेख  गर्नुभएकाे छ । नेपाली उखान ‘मूर्खदेखि दैव डरा’, उहाँले लेख्नुभएकाे छ, ‘कुर्सीमा बस्ने मूर्ख झन् ड’रलाग्दो हुन्छ । सबै चेतौं !’स्रोत न्युज२४

Leave a Reply

Your email address will not be published. Required fields are marked *