सानो नानी जङ्गलमा फाक्ने महिला पत्ता लाग्यो-खास कारण यस्तो रहेछ

दुखद

गौरादह पोष्ट, ज ङ्गुल मा फा’लि ए को शिशुको १२ घण्टापछि जी’वि तै उ,द्धार गरिएको छ । शारदा नगरपालिका –३ घोरलोटेका ज ङ्ग’ल मा फा’लि एको शिशुको आज बिहान उ,द्धार गरिएको हो ।

आइतबार साँझ ६ बजेतिर भारतको उत्तराखण्डबाट फर्केकी शारदा –३ की ३५ वर्षीया शान्ता परियारले अ वै ध स म्ब न्ध बाट जन्मेको शिशुलाई घर नपुग्दै ज ङ्ग ल मा छा डे र घर गएको प्र,हरीले जनाएको छ । श्रीनगर बजारबाट बिहानै पैदल घुम्न निस्किएका स्थानीयवासीले ज ङ्ग ल मा च र्को स्वरमा शिशु रो’इ र हेको देखेपछि प्र,हरीलाई खबर गरेका थिए ।

प्र,हरीले शिशुको उ,द्धार गरी सल्यान अस्पतालमा लिएर उपचार शुरु गरेको जिल्ला प्र,हरी कार्यालय सल्यानले जनाएको छ । शिशु अस्पताल उपचार शुरु गरेलगत्तै प्रह,रीले घट,नाको अ,नुसन्धान शुरु गरेको जिल्ला प्र,हरी कार्यालयका सूचना अधिकारी लक्ष्मण वलीले जानकारी दिए । प्र,हरीले अ,नुसन्धानका क्रममा शिशुलाई ज ङ्ग’ल मा फा’ल्ने महिला र अ वै’ध स म्ब’न्ध राख्ने भनिएका शारदा – २ पानीखोलाका दानबहादुर भण्डारीलाई नि,यन्त्रणमा लिएको छ ।

करीब एक वर्ष अगाडि कामका सिलसिलामा महिला भारतमा गएका बेला अ वै’ध स’म्ब न्ध रहेको र शिशु जन्मिएपछि घर फर्किने क्रममा अरुले थाहा पाउने ड र’ले ज ङ्ग’ल मा फा’ले र घर गएको भनी परियारले बयान दिएको प्र,हरीले जनाएको छ । फाइल तस्बिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *