को’रोना संक्र’मणबाट बाबुको मृ’त्यु, कि’रियापुत्री बसेका छोरालाई गाउँलेले घरबाटै ल’खेटे…हेर्नुहोस् ।

दुखद

काठमाडौं : बानेश्वर, चितवनलगायतका क्षेत्रमा कोरो’ना सं’क्रमितमाथि छरछिमेकीले अ’मानवीय र अ’सहिष्णु व्य’वहार देखाएको समाचार बाहिर आइरहेका बेला धुलिखेलका एक समाजसेवीको परिवारलाई छरछिमेकी र स्थानीय प्र’तिनिधिले कि’रियापुत्री बसेकै अवस्थामा ल’खेटेका छन्। समाजसेवी रामचन्द्र घि’नाञ्जुको को’रोना सं’क्रमणकै कारण ९८ वर्षको उमेरमा गत साता नि’धन भएपछि कि’रियामा बसेका उनका छोरासहितको परिवारलाई स्थानीय ज’नप्रतिनिधिसमेतले ज’बरजस्ती ल’खेटेका खबर आजको नेपाल समाचारपत्र दैनिकले छापेको छ।

‘यस क्षेत्रमा समाजसेवीका रुपमा स्था’पित मेरा पितालाई दा’गबत्ती दिन पाइनँ, धै’र्य गरेरै बसेको थिएँ, छरछिमेकी र ज’नप्रतिनिधिहरु नै आएर गाउँ छो’डेर जा भनेपछि म सार्वजनिक भएको छु, अब नाम गो’प्य राखिरहनुको के अर्थ?’ घिनाञ्जुका छोरा रामेश्वर घिनाञ्जुले भने। ‘आजीवन समाजसेवा केका लागि, मेरो गाउँ–समाज भन्नु किन?’ उनले भने, ‘मैले सबै कुरा फेसबुकमा लेखेको छु, त्यही हेरिदिनुहोला।’ उनले फेसबुकमा लेखेका छन् – को’रोना संक्र’मित भएर अस्पतालको आइसोलेसनमा बसेका बेला मेरा आदरणीय पिता रामचन्द्र घिनाञ्जु ९८औं वर्ष प्रवेश गर्नासाथ हामीबाट सदा सदाका लागि कुनै दुःख नै न’दिई जानुभयो।

समाजसेवाको बाटो सिकाएर र जीवन समाजका लागि स’मर्पित गर्नुपर्छ भन्दै बि’त्नुभयो। बुबा, तपाइँले सिकाएको बाटाहरु बि’र्सने छैनौं। बुबा, हजुरलाई श्र’द्धाञ्जली दिन पनि हामीले त्र’सित हुनुपरेको छ। यो के आ’इलाग्यो, हाम्रो परिवार र शु’भचिन्तकहरुसामु ।सबैसमक्ष यथार्थ राख्नैपर्ने बा’ध्यता पनि आइलाग्यो । आफूले आफूलाई स’म्हाल्ने को’सिस कति गरें, मन बि’चलित भयो, नि’द र भो’क दुवै ह’रायो । स’हनै सकिनँ । के यो धुलिखेलबासीलाई हजुरले गरेको सेवाको उपहार हो बा? हामीलाई तपाईंको तस्वीरमा हेरेर तपाईंको चिरआत्माको कामना गर्न, शा’न्तिको दीप बा’ल्नसमेत मौका दिइएन बा ।

यो मेरो सेतो धोती कपडा मात्र नभएको भए हाम फा’लेर निस्कने थिएँ । यी पा’पीहरुसँग ल’डाइँ ल’ड्थें । तपाईंलाई दा’ग ब’त्ती दिने अ’न्तिम क’र्तव्य पनि पूरा गर्न पाइनँ बा । दाई पनि बूढो हुनुभयो र सक्नुहुन्न भनेर मैले दा’गबत्ती दिने इच्छा थियो। बा, हामीलाई छरछिमेकीले हौ’सला दिनुको सट्टा अझै दुः’खित बनाए । तपाईंको का’जकिरिया समेतबाट व’ञ्चित गराए । आफू सधैं जी’वितै हुनेजस्तो गरेर, म’र्नै नपर्नेजस्तो व्य’वहार गरे । नाम धेरै क’माइयो भने पनि गा’ह्रो हुन्छ भन्थे, त्यही भएको हो कि हामीलाई घर गाउँ छो’ड्ने ध’म्की आइरहेको छ।

भएभरको श’क्ति प्रयोग गरेर धुलिखेल हस्पिटलको एउटा कोठाभित्र थुनेर कै’दीका रूपमा थ’न्क्याएका छन् । छिमेकीको उ’जुरी भनेर घरबाट निकाल्ने व’हाना बनाए । सफल पनि भए । यस दुः’खद घ’डीमा ध’म्कीको भाषा प्रयोग गरेर अस्पतालको आइसोलेसनमा ल्याएर को’चियो, किरिया गर्न पनि दिइएन। सु’रक्षाको नाम दिएर हस्पिटलमा को’चियो । यो हाम्रो लागि एउटा जे’लजस्तै छ । हामीप्रति द’या–माया गर्ने कोही छैन भन्ने महसुस भयो । रात छर्लङ बि’तिसक्दा पनि निद्रा लाग्दैन, बिहानी पख नि’दाउन खोज्छु हस्पिटलको हो’हल्लाले सुत्न सकिन्न । कतिदिन यसरी राख्ने हो केही थाहा छैन। समाजसेवा तपाईंले सिकाएको बाटो ।

समाजसेवा गर्नकै लागि धुलिखेल खानेपानी उपभोक्ता समितिमा अध्यक्ष पदमा उम्मेदवारी दिएँ । हजुरको छोरा भएकै कारण मैले जितें, नगरबासीले पत्याए । नत्र काठमाडौंमा बसेर धुलिखेलमा चु’नाब जि’त्न सम्भव थिएन, त्यसमाथि वि’रोधीहरुको ज’मात नै थियो । म मेरो बाबाटै परिचित छु, ग’र्व छ मलाई, बुबाको कान्छाछोरा हुनुमा। रामचन्द्र घिनाञ्जु समाजसेवा प्रति|ष्ठान कोष खडा गरेर बुबाको ज’न्मोत्सवमा प्रत्येक वर्ष समाजसेवीलाई सम्मान पनि गर्नसकियो । अहिले यो वर्ष जन्मदिन मनाउन पाएनौं । जन्मदिनकै दिन बुबा मृ’त्युसँग ल’डाइँ ल’ड्दै हुनुहुन्थ्यो । तपाईंको नामको कोषमा ३५ लाख छ । १००औं जन्मदिनमा ५० लाख पु¥याउने योजना थियो । तर, समाजले घरमै बस्न नदिने भयो!

Leave a Reply

Your email address will not be published. Required fields are marked *