कोभिड १९ रो,कथाममा सरकारले राम्रो काम गरेको नेकपा का,र्यदलको नि,ष्कर्ष

ताजा समाचार

काठमाडौं, ८ भदौ । को,रोना भाइ,रस संक्र,मण फैलिन नदिन सरकारले प्र,भावकारी काम गर्न नसकेको आलोचना हुँदै आएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०मै पनि सरकारले प्रभा,वकारी काम नगरेको भन्दै चर्को वि,रोध भयो ।स्थायी कमिटी बैठकमा त अधिकांश सदस्यले प्रधानमन्त्री केपी शर्मा ओली ने,तृत्वको वर्त,मान सरकारको आ,लोचना गरे । कतिपयले को,रोना भाइ`रस फैलिन नदिन काम गर्न नसकेको आ`रोप समेत लगाए । तर, वि`वाद समा`धान गर्न ग`ठन भएको कार्यदलले भने सरकारले तुलनात्मकरुपमा राम्रो काम गरेको निष्क`र्ष निकालेको छ ।

को`रोना संक्र`मण तीव्ररुपमा फैलिएको छ । आ`लोचकहरुले सरकार को`रोना निय`न्त्रणमा अस`क्षम बनेको टिप्पणी गर्दैआएका छन् । तर, सत्तारुढ दल नेकपाले सरकार को`रोना संक्र`मण निय`न्त्रण र उप`चारमा तु`लनात्मकरुपमा व्य`वस्थापन राम्रो गरेको निष्क`र्ष निकालेको छ । नेकपाको वि`वाद समा`धान गर्न गठ`न भएको कार्यदलले आफ्नो प्रतिवेदनमा सरकारले सुरुमै को`रोना रो`कथाम र निय`न्त्रणका लागि चालेको कदम स`कारात्मक भएको उल्लेख गरेको छ । ‘लकडा`उन’ संक्रमितको संख्या सुरु हुन थालेसँगै लगाउनुलाई सकारा७त्मक मानिएको छ । प्रति´वेदनमा सरकारले गरेका सका`रात्मक काम उल्लेख गरिएको छ ।

नेकपा कार्यद`लको निष्क`र्षः

–यस अवधिमा सरकारले आवश्यक स्वास्थ्य सा´मग्रीको व्यवस्था`पन गरेको
–प्रयोगशाला विस्ता`र र परीक्ष`ण
–विदेशबाट आउने तथा संक्रमणको जो´खिममा रहेकालाई अनि`वार्य क्वारेन्टा`इनमा राख्ने प्रबन्ध –

संक्र´मितहरूलाई अलग्गै राख्ने स्थान आइसो´लेसन सेन्टरको व्य`वस्था

–कोभिड विशेष अस्पताल स्था´पना
–स´मस्यामा परेका र रोज´गारी गुमा´एकाहरूका लागि रा८हत
–विदेशमा स`मस्यामा परेका नेपालीहरूलाई स्वदेश ल्याउने काम

साउन ३० गते अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले गठन गरेको कार्यदलले को`रोना निय`न्त्रण प्रभा`वकारी बनाउन सुझा´व पनि दिएको छ । विष्णु पौडेल नेतृत्वको कार्यदलले पेश गरेको प्रस्ता`व स्थायी कमिटी बैठकबाट पा`रित गर्न सुझा`व दिइएको छ । कार्यदलले अबका दिनमा गर्नुपर्ने कामको पनि प्रस्ता`व प्रस्तुत गरेको छ ।

कार्यद`लको प्रस्ता`वः

–अर्थतन्त्र र सामाजिक जीवनका अन्य पक्षलाई चला`यमान गराउँदै जनजीवनलाई क्रमशः सामान्य अव`स्थातर्फ फर्काउन आवश्यक ।
– को`रोनासँग लड्दै गति´शील हुनु आवश्यक ।
–सङ्`क्रमणको जो´खिम बढ्दै गएकाले सबैभन्दा ख`राब स्थितिको आं`कलन गर्दै सोही अनुरू´प आवश्यक बजेट, स्वास्थ्य सामग्री, जनशक्ति र भौ`तिक पूर्वा`धारको तयारी गर्ने ।
–परीक्षणको दा`यरा बढाउने र समुदायस्तरमा सङ्´क्रमण फैलिएको आश`ङ्का गरिएका ठाउँमा नमुना स`ङ्कलन ती`व्र पार्ने र बि`रामीहरूको उपचारका लागि पूर्व तयारी गर्ने ।
–अस्पतालहरूमा शै`या, स`घन उपचार क`क्ष र भेन्टि`लेटरहरूको थप प्र´बन्ध गर्ने ।

–नि´जी अस्पताल र निजी मेडि´कल कले´´जहरूलाई महा´मा´री अवधिभरका लागि को´रोना उप´चारमा प्रयोग गर्ने ।
–काठमाडौं उपत्यका र जिल्लाहरूमा आवश्यकताअनुसार क्वा´रेन्टिन तथा आइसो´लेसन सेन्टर नि´र्माण गर्ने ।
–कोभिड–१९ का अ´लावा अन्य बिरा´मीहरूले सहज उपचार पाउन नसकेका जनगु`नासोलाई तत्काल सम्बो`धन गर्ने ।
–खाद्य सङ्`कटलाई समेत ध्यानमा राख्दै खाद्यान्न लगायत अत्यावश्यक वस्तुहरूको भण्डा`रणको व्यव´स्था मिलाउने ।
–कोभिड–१९ बाट प्रभा`वित आर्थिक क्षेत्रको पु`नरूत्था´नका लागि स`हुलिय`तपूर्ण क`र्जाको व्य`वस्था गर्ने ।

कार्यदलले भदौ ६ गते अध्यक्षद्वयलाई प्र´तिवेदन ह`स्तान्त`रण गरिसकेको छ । अध्य`क्षद्वयको छलफ´लपछि सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीबाट प्रति´वेदन पा`रित गराउने नेकपाको तयारी छ । news24

Leave a Reply

Your email address will not be published. Required fields are marked *