रवि र ज्ञानेन्द्र एकसाथ , अब देशले निकास पाउने जनताको आशा,

ताजा समाचार

हाम्रो नेपाल हामी नेपाली अभियानका सम्योजक ज्ञानेन्द्र शाहि र न्युज २४ टेलिभिजनका सिधा कुरा जनता संगका प्रस्तोता रबि लामिछानेले भेटघाट गरेको छन्,

सामाजिक संजालमा हजारौं खासगरी स्वतन्त्र युवाले खुसियालि मनाई रहेका छन, बिदेशमा बस्ने युवाले संजाल रङ्गाई रहेको छन्, अधिकांश जनतामा खुसिको सानो दियो बलेको देखिन्छ, अहिले नेपालमा दुई वटा नाम चर्चित छन्, ज्ञानेन्द्र शाही ,रबि लामिछाने ,,,

ज्ञानेन्द्र शाहि पनि पटकपटक ज्यान दाउमा राखेर जनताको लागि, भ्रष्टाचार बिरुद्ध आवाज उठाउने निडर अभियानता हुन्,त्यस्तै रबि लामिछाने पनि गरिव दुखिको लागि स्टुडियो बाट नै जनताको सेवा गरिरहेको छन्, जनताको मुखमा एउटा शब्द संजालमा,र मस्तिष्क छापिएको छ, रबि ज्ञानेन्द्र आउ देश बचाउ,,

रबि र ज्ञानेन्द्रको भेटले सबैलाई नया उर्जा दिएको छ, त्यस्तै चर्चित समाजसेवी इशा गुरुङले लेख्नु भएको छ, अब हामि मिलेर समृद्ध देश बनाउनु पर्छ,जसमा ज्ञानेन्द्र शाही र रबि लामिछाने लाई मेरो सदैब साथ छ, मिलेर देश बिकास गरौ,,

अधिकांश रबि र ज्ञानेन्द्रका समर्थक हरुले यसको खुलेर प्रशंसा गरेको छन्, रबि र ज्ञानेन्द्र एक जुट भएर अगाडि बढे,देशमा भएको भ्र,ष्टाचार , बे,थिति हट्ने र देशले नयाँ बाटो पाउने सबैको आशा छ,

जनताको आशा पूरा गर्नु उहाँ हरुको कर्तव्य हो,अब पार्टी गठन गरि देशको लागि लड्न स्वतन्त्र युवाले आव्हान गरेको छन्, राजनीतिको विकल्प राजनीति नै हो, उहाँ हरुको भेटघाटले नया उर्जा दिएको छ,र यो सदैब रहोस् भन्ने जनताको चाहान छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *