अन्योलमा वामदेवको मन्त्री बन्ने सपना,,,हेर्नुहोस् ।

ताजा खबर

काठमाडाैं, २२ असाेज । सर्वोच्च अदालतमा को`रोना संक्र`मणका कारण नेकपाका उपाध्यक्ष वामदेव गौतमको ‘संसद् सदस्य अयो`ग्यतासम्बन्धी मु`द्दाका कारण मन्त्री बन्ने सम्भा`वनामा अन्योल देखिएको छ। मन्त्री हुने चर्चामा रहेका गौतमको मु`द्दा छिटै नटुंगिने देखिएका कारण अन्यो´ल देखिएको हो। मु`द्दामा ब´हस नसकिएकाले ‘हेर्दाहेर्दै’मा राखी बुधबारका लागि सुनुवाइ तोकिएको थियो।

स`र्वोच्चका केही न्या`याधीशमा को´रोना सं´क्रमण देखिएकाले बुधबार संवैधानिक इजलास बस्न सकेन। प्रधा´न्यायाधीशलगायत आइसोलेसनमा बसेकाले दैनिक मु`द्दामासमेत असर पुगेको छ। संवैधानिक इजलास साताको दुई दिन बुधबार र शुक्रबार मात्रै बस्ने गरेको छ।

गौतमको मु`द्दामा आगामी बुधबारका लागि पेसी तोकिएको छ। पेसी तोकिए पनि बुधवार सुनुवाइ हुने नहुने निश्चित छैन। किनकि संवैधानिक इजालस ५ जना न्या`याधीश उपस्थित हुनुपर्ने भएकाले यदि को`रोना संक्र´मणको डर कायमै रहेमा सुनुवाइ पछि सर्नेछ। दसैं नजिकिँदै गएकाले मु`द्दाको पेसी सर्ने सम्भा`वना पनि उत्तिकै छ।

बर्दियाबाट प्रतिनिधिसभामा परा`जित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति कार्यालयले भदौ २९ मा मनो`नित गरेको थियो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले गौतमलाई राष्ट्रियसभामा मनो´नित गरी मन्त्री बनाउनु संवि`धान विप`रित भएको दा`बीसहित छुट्टाछुट्टै दुईवटा रिट निवेदन दर्ता गरेका थिए।

वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित पछि मन्त्रीमण्डलमा सामेल गराउने तयारीसमेत गरिँदैछ भन्ने रिट निवेदकको दा`बी छ। उपप्रधानमन्त्रीसहित गृह वा अर्थ मन्त्रालय जिम्मा दिने तयारी भैरहेको रिट निवेदनमै उल्लेख छ। संवैधानिक इजलासले टुंगो नलगाउँदासम्म गौतम मन्त्री हुन पाउने छैनन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *