बेड नभएर संक्रमितलाई भुइँमा राख्नुपर्ने स्थिति आयो भने मात्र लकडाउन हुन्छ: स्वास्थ्य मन्त्रालय,,,पढेर आफ्नो बिचार राख्नुहोस।

बिचार बिमर्श

काठमाडौं, २१ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्कालै लकडान नगर्ने स्पष्ट पारेको छ । को`रोना संक्र`मितको संख्या दिन दिनै तीव्र गतिमा बढिरेको बेला जनमानसमा फेरी देशब्यापी लकडाउन हुने हो की भन्ने आंका भइरसको बेला स्वास्थ्य मन्त्रालयले त`त्काल लकडान नगर्ने जनाएको हो ।

यसअघि मन्त्रालयले स`क्रिय संक्र`मितको संख्या २५ हजार नाघे लकडा`उन गर्न सरकारलाई सिफारिस गरेको थियो । साथै आज हालसम्मकै उच्च कोरोना संक्र`मितको संख्या थपिएसँगै सक्रिय कोरोना संक्र`मितको संक्रया २५ हजार नाघेको छ । तर स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले अस्पतालमा संक्र`मितको उपचारका लागि बेड अ`भाव नहु`न्जेलसम्मम लकडाउन नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘संक्र`मित हरुलाई बेड नै नभएर भुइँमा राख्नुपर्ने स्थिति आयो भने मात्र लकडा`उन हुन्छ ।’ साथै उहाँले यही अवस्थामा संक्र`मितको संख्या बढे अस्पतालमा बेडको अ`भाव हुनसक्ने बताउनुभयो । न्युज२४ बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *