ह,ल्लाको पछी नलाग्नुस, कुलमानको नियु,क्तिबारे नि,र्णय भएको छैन : ऊ,र्जामन्त्री

ताजा समाचार

काठमाडौं – ऊ`र्जामन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिक`रणको का,र्यकारी निर्देशकमा कुलमान घिसिङलाई निर`न्तरता दिनेबारे कुनै नि`र्णय भएको नभएको र मन्त्रालयबाट हालसम्म कुनै प्र`स्ताव लगिनसकेको बताएका छन्´ । विभिन्न स`ञ्चारमा`ध्यमसहित सामा`जिक सञ्जा`लमा कुलमान फेरि विद्युत प्राधिक`रणको कार्यकारी नि`र्देशकमा नियु`क्त भएको

ह,ल्ला फैलिरहेकै बेला मन्त्री पुनले यसबारे मन्त्रिपरि`षद्मा मन्त्रालयबाट कुनै प्र`स्ताव नगएको बताए´ । कुलमानलाई पुनः प्राधिकर`णमा निर`न्तरता दिने नि`र्णय गर्नुभएको हो भन्ने प्रश्नमा उनले भने,कुनै निर्ण`य भएको छैन ´। मन्त्रालय स्रोतका अनुसार यसबारे मन्त्रा`लय अझै निष्क`र्षमा पुगिसकेको छैन ´। मंगलबार मन्त्रिपरिष,द्को बैठक रहेपनि यसबारे एजे`ण्डा नरहेको मन्त्रा`लय स्रोतको भनाइ छ ।

नेपाल विद्युत प्राधि,करणका कार्यका`री निर्दे`शक घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ । उनी आउनुअघि देशले दैनिक १८ घण्टासम्म लोडसे`डिङ खे`प्नु परेको थियो´ । उनी नेतृ`त्वमा आएसँगै देश लोडसे`डिङ मु`क्त बनेपछि उनलाई फेरि सोही पदमा दाहोर्याउनु पर्ने मा`ग हुँदै आएको छ ।´ यसो त घिसिङ नेतृ,त्वमा आएपछि प्राधिक`रण ना,फामा समेत गएको छ । the ab presents nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *