वि.श्वको ता.पक्रम १.५ डिग्री सेन्टिग्रेyडमा सीमित गरौँ : प्रधानमन्त्री

ताजा खबर

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको तापक्रम एक दशमलव पाँच डिग्री सेन्टिग्रेड (१.५ डिसी)भन्दा माथि पुग्न नदिने सबै राष्ट्रको बढ्दो प्रतिब,द्धता सधैँभन्दा अहिले अधिक महत्वपूर्ण भएको बताएका छन् ।

न्युयोर्कमा जारी संयु,क्त रा,ष्ट्र सङ्घको ७५औँ महासभाका पाश्र्वमा जलवायु परिवर्तनका अक,ल्पनीय न,कारात्मक प्रभाव समूल न,ष्ट हुनुपर्ने अवधारणाका साथ बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाका अध्यक्षतामा बुधबार अपराह्न भएको ‘जलवायु सं,वेदनशील नेतृत्व मञ्च’

(सिभिएफ)को बैठकलाई अप्र,त्यक्षरुपमा सम्बोधन गर्ने क्रममा उनले रा,जनीतिक सिमानाभन्दा धेरैपरसम्म जलवायु परिवर्तनको प्र,भाव परेको वास्तविकता औँल्याउँदै जलवायु परिवर्तनका दुyष्प्रभावबाट विश्वलाई जोगाउने कार्यक्रम प्रभावकारी ढङ्गले का’र्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

जलवायु प’रिवर्तनका कारण समुद्री सतहको वृ’द्धि, हिमनदीको बढ्दो पग्लँदोक्रम र वि’श्वतापक्रममा भइरहेको बढो’त्तरीले मानव अ’स्तित्व नै स’ङ्कटमा परेको जनाउँदै प्र’धानमन्त्री ओलीले भने, ‘कथनीलाई क’रणीमा रु’पान्तरण गर्ने बेला हो यो ।’

पेरिस सम्झौताको पूर्ण र प्रभावकारी कार्यान्वयन, जलवायुसम्बन्धी सुदृढ प्रतिकार्य तथा जलवायु वि’त्तको सहज पहुँचका लागि आ’ह्वान गर्दै उनले दृ¥ष्टान्त बनेर अरुलाई जलवायु प्रतिकार्यका कार्यक्रममा अभिप्रेरित गर्नुपर्ने बताए ।

उच्च प्र¥दूषकहरुको मौनतातर्फ ल¥क्ष्यित गर्दै उनले रा¥जनीतिकभन्दा जलवायु परिवर्तनका विषयलाई उच्च प्रा¥थमिकता दिएर अघि बढ्नु आगामी वर्षका लागि तयारी गरिएको जलवायु परिवर्तनसम्बन्धी रा¥ष्ट्रसङ्घीय सम्मेलन (कोप २६) का सन्दर्भमा सामयिक हुने अ¥वधारणा प्रस्तुत गरे ।

जलवायु परिवर्तनका दृ¥ष्टिले अ¥तिसंवेदनशील रा¥ष्ट्रहरुलाई जलवायु परिवर्तनका प्र¥भाव घटाउने प्रतिकार्यका लागि वित्तीय स्रोत, वहन गर्न सकिने प्र¥विधि, कार्यान्वयनसम्भव अनुकूलन र गा¥म्भीर्य न्यून गर्ने कार्यक्रममा पहुँच वृ¥द्धि अपरिहार्य भएको बताउँदै

उनले को¥भिड–१९ को म¥हामारीले मानवजीवन र अर्थतन्त्रलाई त¥हसनहस पारेका बेला हरित एवम् दिगो स्व¥स्थ अर्थतन्त्रको प्र¥वद्र्धनका निम्ति रा¥ष्ट्रिय, क्षेत्रीय तथा अन्तररा¥ष्ट्रियस्तरमा ऐक्यब¥द्ध भएर साझा योजनाका साथ अघि बढ्नुपर्ने अभिमत प्रकट गरे ।

कार्बन उ¥त्सर्जन घटाउने रा¥ष्ट्रिय यो¥गदानमा नेपाल प्रतिब¥द्ध रहेको उनले बताए । “जीवनसँग जोडिएको प्रश्न भएकाले जलवायु परिवर्तनका रा¥जनीतिक खि¥चातानी त्यागेर अब समय व्यतीत नगरी दिगो समाधानका साझा योजना तर्जुमा गरौँ”, प्रधानमन्त्री ओलीले भने ।सिभीएफको अध्यक्षका रुपमा बङ्गलादेशले उक्त बैठक आयोजना गरेको हो ।स्रोत थाहा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *