अ`नशन`रत डा. गोविन्द केसीकी आमा भन्छिन ‘मैले मेरो छोरा देश र जनताका लागि सम,र्पण गरे’

ताजा समाचार

काठमाडौं, २२ असोज । यता सरकारका प्रतिनिधि र डाक्टर गोविन्द केसीको प,क्षबीच वा,र्ता भइरहदा उता क्या`न्सरसंग लड्दै आएकी केसीकी आमाको मुटुको ढुकढुकी पनि उत्तिकै बढ्छ । वा,र्ता सफल होस् र आफ्नो छोराको मा`ग पूरा होस् भन्ने का`मना गर्दै उनका समय समाचारमा टोला`उदै वि`त्ने गर्छन ।

बिहीबार पनि डा.गोविन्द केसीको निवास पुग्दा उनकी आमा मित्र कुमारी केसी पनि सरकार आफ्नो छोराको मा`ग छिटै पुरा गरोस् भन्ने आ`शाका साथ बसेकी थिइन् ।

मामाघरमा बा`ल्यकाल विताएका केसी आमालाई सानीआमा भन्थे
उमेरले ८५ वसन्त पार गरिसकेकी मित्र कुमारीको डा। गोविन्द केसी जेठा छोरा हुन् । रामेछाप जिल्लाको सिम्ले भन्ने स्थानका डा। केसी बाल्यकालदेखि नै मामा घर बसेर शिक्षा हा`सिल गरेका थिए, सानो उमेरमा नै मामा घर बसेर पढेका डा। केसी आफ्नी आमालाई सानीआमा भन्थे । तृक्ष्ण दि`मागका केसी बालापनदेखि सामाजिक सेवामा विशेष भा`व राख्दथे ।

१९ औँ पटक सम्म अनशन बस्दा एक पटकमात्र उनी अनश`नरत छोरालाई भे`ट्न पुगेकी छन् । छोराले गरीब जनताका छोरा छोरीले पनि धनीका सन्तान जस्तै गरी स`हज रुपमा शिक्षा पाउन पर्छ भन्ने र देश जनताको हि`तको लागि बसेको अन`शनप्रति उनी छाती ग`र्विलो भएको बनाउछिन् । ‘सरकारसंग लिएको अ`डानमा म स`हम`त छु, सरकारको पो कान छैन त’ उनी भन्छिन् ।

‘मेरो छोरा मैले देश र जनताका लागि सम`र्पण गरे’
उनी भन्छिन् ‘मैले मेरो छोरा देश र जनताका लागि सर्मपण गरेको छु । मेरो छोराले केही फट्याई गरेको छैन देश र जनताको लागि अन`शन बस्दा मैले नबस अथा`वा अरु केही भन्नुको आवश्यक छैन, सबैको भलोका लागि काम गर्छ भने त्यसमा मैले खुशी मानेको छु । सुरु सुरुको अ`नश`नमा के हो केहो भन्ने लागे पनि अहिले मैले मेरो छोराले सबैको भ`लोको लागि बसेको बुझिसकेको छु । ’

लामो समय सरकारी से`वामा रहेका डा। केसी आमा तथा परिवारलाई पनि अत्ति नै प्रे`म गर्ने गरेको उनी बताउछिन् । बेला ब`खतउप`हार स्वरुप के के कपडा बोकेर आउथ्यो र भन्थ्यो ‘मलाई ठग्छन् आमा ।’ जागिर सकिएपछि आमासंगै बसेका डा। केसी यो पटक पश्चिम जाँदा आमालाई हप्ता दिनमा नै फर्किएर आउछु भनेका थिए । हिडने बेला अब फेरि उता अन`शन बस्ने होला भनेर आमाले सोध्दा बस्दिन छिटै आउछु भन्थ्यो, उतै अन`शन बसेछ, आफु जान नसके पनि जाने आउनेलाई छोराको स्वा`स्थ्य अव`स्था बारे सोध्ने गरेकी उनको भनाइ छ ।

वा`र्ता चाँडै सफल होस्
क्या`न्सर रो`गले थलिएर केही तङ्ग्रि`एकी मित्रकुमारीलाई सरकारसंगको वार्ताले चाँडै स`कारा`त्मक परि`णाम ल्याओस् र छोराले अनश`न तो`डोस् भन्ने लाग्छ । बु`ढ्यौली र रो`गले केही विर्सने बानी भएकी मित्रकुमारी छोरालाई आफुले कहिलेपनि के गर्नु के नगर्नु भन्ने कुरामा निर्देश नगरेको बताउछिन् । उनलाई छोरा आफुले भनेको जस्तो हुनुभन्दा पनि देशको शिक्षा प`द्धति छोराले चाहेको परिवर्तन देशमा आइदिए छोराले पटक पटक अन`शन बस्नु पर्दैनथ्यो भने जस्तो लाग्छ । न्युज२४नेपाल बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *