ओलि,प्रचण्ड,देउवाले ९अर्ब भ्र,ष्टाचार गरेको प्रमाण म दिन्छु,, बाबुराम भट्टराई

ताजा खबर

बहालवाला प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी जलवि,द्युत आयोजनाको नौ अर्ब रुपैयाँ भ्र,ष्टाचार गरेको पूर्वप्रधानमन्त्री तथा जनता समाजवादीका नेता डाक्टर बाबुराम भट्टराईले आ,रोप लगाएका छन्। पालुङ्टार नगरपालिका-६ पौवाटारमा आयोजित रा,जनीतिक कार्यक्रममा बोल्दै उनले तीन प्रधानमन्त्रीले अर्बौंको भ्र,ष्टाचार गरेको प्र,माण पेश गर्न आफू तयार रहेको बताए

करोड र लाखका कुरा छोडौं, अरब, अरबको लु,ट भइरहेको छ। म प्रधानमन्त्री छँदा शुरु गरेको बूढीगण्डकी जलवि,द्युत आयोजनाबाट केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डले नौ अर्ब रुपैयाँ क,मिशन खाएर अ,लपत्र पारिरहेका छन्’, भट्टराईले भने, ‘मलाई थाहा छ यो कुरा। प्र,माणित गर भन्नुभयो भने म तुरुन्त गर्न सक्छु ।

यो मात्र होइन, अरु दस, आठ वटा आयोजनाबाट अर्बौंअर्ब क,मिशन खाएर मुखमा बुझो लाएर बसेका छन्। चिट चो,रेर आठ कक्षा पास गरेका र १० कक्षामा फेल भएकाहरुले क,मिशनखोरसँगको साँ,ठगाँठबाट मुलुक चलाएकाले अहिले यस्तो दु,र्दशा भएको हो।’अर्को फरक प्रसंगमा भट्टराईले केपी शर्मा ओलीसँगको संगतले प्रचण्ड धुरुधुरु रोएर बसिरहेको आ,रोप लगाए।

‘प्रचण्डजी केपी ओलीको पछि लागेर त जानु भयो तर अहिले धुरुधुरु रोएर बस्नु भएको छ’, भट्टराईले भने, ‘तपाईँहरु नपत्याउनु होला, बढि कुरा गर्‍,यो नभन्नु होला। म उहाँको निवासमा गइरहेको हुन्छ। उहाँलाई के भइरहेको छ भन्ने कुरा मलाई सबै थाहा छ, किनभने प्रचण्डजीसँग अहिले पनि मेरो अ,त्यन्त राम्रो सम्बन्ध छ। उहाँ मसँग बिलौना गर्नुहुन्छ। प्रचण्डजी ओलीको फेला पर्नुभयो।

ओलीले पछारेको पछारै छन्।’ बाहिरबाट देख्नेले बाबुराम पनि नेकपामा जाँदै छ है भनेर ग,लत टि,प्पणी गर्ने गरेको उनले बताए। ‘ओली ग,णतन्त्र र सं,घीयताका वि,रोधी हुन् भन्ने थाहा थियो। क,म्युनिष्ट होइनन् भन्ने पनि थाहा थियो। लौ डु,बियो, ब,र्बाद भयो कमरेड भनेर प्रचण्डजी सँधै बि,लौना गर्नुहुन्छ।’अन्नपूर्ण बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *