फेरी नि-षेधाज्ञा हुँदै

देश

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहातको इन्सिडेन्ट कमाण्ड सिस्टमले देशभरि २५ हजारभन्दा बढी सक्रिय स’ङ्क्रमित नाघे लक’डाउन गर्नुपर्ने सुझाबसहितको निस्कर्ष निकाल्यो । मन्त्रालयले को’भिड–१९ क्रा’इसिस मैनेजमेन्ट सेन्टर ‘सीसीएमसी’लाई उक्त सिफारिश गरेको थियो ।

दुई सातापछि असोज २१ गते स’क्रिय स’ङ्क्रमितको संख्या २५ हजार नाघेको छ ।सक्रिय सङ्क्र’मितको संख्या २५ हजार नाघेको छ, मन्त्रालयको सिफारिश बमोजिम ल’कडाउन हुन्छ त ? प्रश्नको जवाबमा सरकारका प्रवक्ता प्रदीप ज्ञवाली भन्नुहुन्छ,

“देशभरि लकडाउन गर्ने अ’वस्था छैन्, हटस्पट भएको क्षेत्रलाई नि’षेधित क्षेत्र घो’षणा गरेर को’भिड–१९ नि’यन्त्रणको प्रयास गरिनेछ ।” प्रवक्ता ज्ञवाली कोभिड–१९ क्रा’इसिस मैनेजमेन्ट सेन्टर(सीसीएमसी)का सदस्य समेत हुनुहुन्छ ।काठमाडौं उपत्यकाका तीन जिल्लामा हाल करिब १४ हजार स’क्रिय स’ङ्क्रमित छन् । उपत्यका हटस्पटको रुपमा परिणत हुँदैछ । तर हटस्पटको रुपमा परिणत भएपनि उपत्यकामा ल’कडाउन वा नि’षेधित क्षेत्र घो’षणाको तयारी देखिन्न ।

सीसीएमसीले उक्त अधिकार स्थानीय प्र’शासनलाई प्र’त्यायोजन गरिसकेको छ । यसअघि पनि उपत्यकामा स’ङ्क्रमित बढ्दा स्थानीय प्र’शासनले नै नि’षेधित क्षे’त्र घो’षणा गरेको थियो । यद्दपी प्रवक्ता ज्ञवालीले हटस्पट क्षेत्रलाई नि’षेधित क्षेत्र घो’षणा गर्न सकिने बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *