२ महिना अघिमात्र प्रेम विवाह गरेकी पुष्पाले आ,त्म,ह,त्या गरेको भन्दै हतार हतारमा श,व ज,लाइयो!दुःखद् 😥

दुखद

काठमाडौं : सिन्धुलीको कमलामाई नगरपालिका-२ चियाबारीकी १९ वर्षीया पुष्पा भुजेलको मृ,त्यु प्रकरण रहस्यमय बनेको छ। परिवार र आफन्तले उनको मृ,त्यु अस्व’भाविक भएको भन्दै निष्पक्ष छानविनको मागसमेत गरेका छन्।

गएको असोज १६ गते राति आफ्नै घ’रमा सलको पा,सो लगाई आ,त्म,ह,त्या गरेकी भनिएकी भुजेलको शवसमेत माईति पक्षलाई हेर्न नदिई ज,लाएपछि घटना थप रहस्यमय बनेको हो।

उनको आ,त्म,ह,त्यानै भएको परि’वारका सदस्यले बताइरहेका बेला युवतीको माइती पक्षले भने आ,त्मा,ह,त्या नभई ह,त्यानै भएको दावी गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा किटानी जाहेरीसमेत दिएपछि घटनाले अर्कै मोड लिएको छ।

सुरुमा (पुष्पाको श्रीमान) गोपी था’पाले राती २:३० बजे पुष्पाको एक आफन्तलाई फोन गरेर पुष्पाको पेट फुलेको र धेरै बिमारी भएको भन्दै गाडी लिएर आउन खबर गरेका थिए।

तर,बहिनी बिरामी भएको था’हा पा’एपछि गाडी लिएर चियाबारी पुग्दा पुष्पाको मृ,त्यु भइसकेको र अस्पताल ल्याएपछि पुष्पाले आ,त्म,ह,त्या गरेको बताएपछि बहिनीको ह,त्या भएको दावी गरिएको पुष्पाको दाजु पवन भुजेलले बताए।

पुष्पा र गोपीबीच साढे २ महिना अघिमात्र भागेर प्रेम विवाह भएको थियो। सुरुमा बिरामी भएको भनिएपनि अस्पतालमा आएपछि आ,त्म,ह,त्या गरेको दावी गरि’एपछि माइती पक्ष ससंकित भएका थिए।

घटनास्थलमा मुचुल्का उठाउन पुगेको प्रहरी टोलीले समेत घटना शं,कास्पद भएको र जाहेरी दिन भनेपछि पुष्पाको श्रीमान र उनको शव अस्पतालसम्म ल्याउ’न सहयोग गरेका अन्य चार ज’ना गरी पाँच जनाको नामा किटानी जाहेरी दिँदा प्रहरीले नै जाहेरी नलिएको पवनको भनाई छ।

उनले भने,बहिनीको शव अस्प’तालमा ल्याउँदा हामी सबै जम्मा भएका थियौं। केटा पक्षले बहिनीको शवसमेत हेर्न नदिएर शव घ’रमा थुनेर राखेपछि ज,बरजस्त शव हेर्न खोज्दा प्रहरीले समेत रोक्यो,उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *