डाक्टर गोविन्द केसीलाई जतिबेलापनि हृद`यघा`त हुनसक्ने चिकित्सकहरुको भनाई

ताजा समाचार

काठमाडौं, २३ असोज । १९ औं अनशनमा रहनुुभएको डाक्टर गोविन्द केसीको हृ`दयघा`त हुने सम्भा`वना उच्च रहेको डाक्टरहरुले बताएका छन् । अनशनका कारण मुटुको चाल अनिय`मित रहनुका साथै धड्कन अस`न्तुलित रहेको रहेकोले जतिबेला पनि हृ`दयघा`त हुनसक्ने उनको स्वास्थ्य हेर्ने डाक्टरहरुको नि`ष्कर्ष छ ।

डाक्टर केसीले अनशन बसेको आज २६ औं दिन पुगिसकेको छ । पछिल्लो समय डाक्टर केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि स्वास्थ्य परीक्ष्ण गरिएको छ । केसीको स्वास्थ्य परीक्षण गर्नुभएका डाक्टर सुवासप्रसाद आचार्यद्वारा जारी स्वास्थ्य बुलेटिनमा गोविन्द केसीको जतिबेला पनि हृद`यघा`त हुनसक्ने बताइएको छ ।

डाक्टर आचार्यले केसीलाई कुनैनि बेला इ`च्छावि`परीत औषधि दिनुपर्ने अवस्था आउनेसमेत बताउनुभएको छ । साथै डाक्टर केसीलाई छाती दु`ख्ने, थ`कान हुने, सास फेर्न गा`ह्रो हुने, च`क्कर लाग्ने र दायाँ छातीमा निमोनियाको ल`क्षण देखिएको बबताइएको छ । डाक्टर केसीको श्वास प्र`श्वासमा समेत सम`स्या आएको चिकित्सकहरुको भनाइ छ ।

डाक्टर गोविन्द केसी केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रति`ष्ठानमा तत्का`ल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस कार्यक्रम सञ्चालन गर्नुपर्ने, कोभिड तथा अन्य रो`गका सबै बि`रामीका लागि उचित उपचारको व्यवस्था हुनुपर्ने, २०७५ साउन १० गतेको स`म्झौताअनुसार चिकित्सा शिक्षा ऐन संशो`धन हुनुपर्ने, त्रिवि चिकि`त्साशासत्र अध्ययन संसथामा वरि`ष्ठता मिचेर भएका नियु`क्ति सच्याउनुपर्ने जस्ता मा`ग राख्दै जुम्लाबाट अनशन आरम्भ गर्नुभएको थियो । न्युज२४ बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *