रबि लामिछाने र ज्ञानेन्द्र शाहीहरु फ`टाहा हुन् – आ`ङ्गकाजी शेर्पा

ताजा खबर

खबरलहर, काठमाण्डौ । नेपाली समाजमा जो`खिमयु,क्त पत्रकारिता मार्फत च`र्चा र प्रशं`सा बटुलेका रबि लामिछानेका बि`रुद्ध अर्का व्यक्ति जनजाती अभिय`न्ता एबं जनता स`माजवादी पा`र्टीका नेता आ´ङ्गकाजी शेर्पाले सामाजिक सं`जाल मार्फत कटु आ´लोचना गरेका छन्।

समाजमा व्याप्त बेथिति, सरकारी उदासि`नता र राजनै`तिक दलहरुका नका´रात्मक क्रिया´कलापमा ख`बरदारी गर्ने च`र्चित पत्रकार रबि लामिछानेका व्य`क्तिगत जीवन संग जोडेर टि`प्पणी गर्नु कति जा,यज हो या गर्नु पर्ने हो? यसमा सर्बत्र जनचा`सो र अभिव्य`क्त भा`वनाहरु अहिले सामाजिक सं`जालमा व्याप्त र छरपु`स्ट भएका छन् ।

प्राय: वि`वादास्प`द अभिव्यक्ति दिने आ`ङ्गकाजी शेर्पाले रबि लामिछानेका व्य`क्तिगत जिवन संग जोडेर बिदेशी नागरिकता र ब`हुबि`वाहका कुरा गरेर कसैको पनि स्वाभि`मान र स`म्मानमा चो´ट पुर्याउनु ग`लत हो भन्ने कुरा स्व`यं आ`ङ्गकाजी शेर्पाको भनाई माथि नागरिकले गरेको टि`प्पणी बाट पनि प्र`स्ट हुन्छ।

अर्कोतिर आफुंलाई मन नपरेका विचार र गतिवि`धिप्रति संविधान संग जोडिएका धर्मनि`रपेक्ष, गणत`न्त्र र संघीयता वि`रोधीको रुपमा चि´त्रण गर्दै सामाजिक सं´जाल फेसबूकमा रबि लामिछाने र ज्ञानेन्द्र शाहीको फो´टोमा टि´प्पणी गर्दै आ´ङ्गकाजीले लेखेका छन् –

यिनीहरू धर्मनिर`पेक्ष, गणत`न्त्र र सङ्´घीयता वि´राेधीहरू भा`डाका मानिस हुन भनि रहनु पर्दैन ।
(२) ज्ञानेकाे पैसा लिएर “वि´वेकवि´हिन” जस्ताे पार्टी खेल्ने अनि खाेलेकाे दिन फु`टने पार्टी बनाउने हाेला नी !
(३) एक जना एस एल सी फेल, एकजना नक्कली सर्टिफि`केट ! बहुवि`वाहमा नाम कमाएकाे विदेशी नागरिकता लिएकाे !
(३) एकजना समाकक्षीलाई आ`त्मह`त्या गर्न बा`ध्य बनाएकाे अभियाे,गमा थु,नमा परेकाे
(४) नक्कली चा`र्टर एकाउन्टेन्ट भएर ठ`गी गर्न खाेजेकाे !
(६) पानी ध`मिलाे पारेर माछा मा`र्न खाेज्ने फट`हाहरू हुन ! खबर लहर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *