नेपालीहरुको महान चाड दशैंमा पुरानो कपडा लगाएर अनलाइनबाट नै आर्शिवाद लिन र दिन आयो यस्तो आग्रह!,हेर्नुहोस।

मुख्य समाचार

काठमाडौ। नजि’किदै गरेको ने’पालीहरुको म’हान चाड दशैंमा मान्यजनसँग टिका नल’गाउन स्वास्थ्य मन्त्रालयले आ’ग्रह गरेको छ।

कोरोना संक्र’मण फैलिने सम्भा’वना भए’कोले यस पट’कको दशैंमा मान्यजनको हातबाट टि’का नलगा’उन आजको नि’यमित प्रेस विफ्रिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आग्रह गरेका हुन् ।

‘मान्यजनसँग आर्शि’वाद लिन जाने क्रम’मा यात्रा न’गरौ र धेरै बुढापाकासँग गएर यसप’टक टीका न’लगाउँ । ’ गौत’मले भने, ‘अनलाइन र फोन’बाट आर्शिवाद लिउँ ।’

उनले धेरै भिडभाडमा जम्मा भई खान र टीका नलगाउँन पनि अनुरोध गरे ।गौतमले भने, ‘यसपटक धेरै किनमेल नगरी पुरानै कपडा लगाई पुजा गरौ । ’

अनावश्यक किनमेल नगर्न र घरमा बना’इएका खानेकुरा घरका सदस्यले मात्र खानपनि आग्रह गरे । २४ घन्टामा देशभर २ हजार ५९ जनामा को’रोना पृष्टि

भएसँगै कुल संक्रमितको सख्या १ लाख ना’घेको छ । काठ’माडौमा मात्र आज १४ सय ९ जना सं’क्रमित थपिएसँगै जोखिम बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *