भारत र अमेरिकापछि अब पाकिस्तानमा टिकटक प्रतिबन्ध,,,हेर्नुस् ।

मनोरंजन

भारत र अमेरिकापछि अब पाकिस्तानमा टिकटक प्रतिब,न्ध
एजेन्सी । पाकिस्तानले चिनियाँ एप्स टिकटकमाथी प्रतिब,न्ध लगाएको छ । यसभन्दा पहिले भारत र अमेरिकाले पनि टिकटकलाइ आफ्नो देशमा प्रतिबन्ध लगाइसकेको छन् ।

अनैतिक, अभद्र र अश्ली,लता प्रदर्शन गरेको भन्ने सम्बन्धमा धेरै गुनासो प्राप्त भएपछि पाकिस्तानको दूरसञ्चार प्राधिकरण (पीटीए) ले उक्त चिनियाँ एप्सलाइ चेतावनी दिएको थियो ।

धेरै वर्गबाट गुना,सो प्राप्त भएपछि भिडियो सेयरिङ्ग एप्स टिकटकलाइ बन्द गर्नु परेको पीटीएले जनाएको छ ।

टिकटकमा प्रदर्शन गरिने सामग्रीले समाज र खास गरी युवामा धेरै नकारात्मक असर पार्न सक्ने कुरा प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । सिस्नोपानी बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *