चिकित्सक संघले आइतबार आक,स्मिक र कोभिडबाहेकका सेवा बहि`ष्कार गर्ने,,,पुरा पढ्नु होस् ।

मुख्य समाचार

सरकराले ‍औप`चारिकताका लागि मात्र वार्ता गरेको भन्दै आ`न्दोलन घो`षणा
काठमाडौँ — सत्याग्रही डा. गोविन्द केसीको अनशन २७ दिन पुग्दासम्म पनि सरकारले केवल औपचा`रिकताका लागि मात्र वार्ता गरेको नि`ष्कर्ष निकाल्दै नेपाल चि`कित्सक संघले आ`न्दोलन घो`षणा गरेको छ । यसअघि सेवा बहि`ष्कारको घो`षणा गरिएकोमा वार्ता सका`रात्मक भएकाले स्थगित गरिएको भन्दै संघले वार्तामा सरकार ग`म्भीर नभएकाले आइतबार देशैभरी आक`स्मिक र कोभिडबाहेकका सबै सेवा बहि`ष्कार गर्ने घो`षणा गरेको छ ।

आइतबारसम्म पनि स`त्याग्रह अन्त्य नभएको अवस्थमा यसभन्दा कडा आन्दोलन गर्ने संघले जा`री गरेको विज्ञप्तिमा जनाइएको छ । संघले यसअघि शुक्रबार सेवा बहि,ष्कार गर्ने घो`षणा गरेको थियो । तर, सरकारले वार्ता टोली ग`ठन गरेर वा`र्ता सुरु भएपछि आन्दो`लनको कार्यक्रम स्थगित गरेको थियो ।

शुक्रबार राति स्थगित भएको सरकार र केसी पक्षको वा`र्ता त्यसपछि सुरु हुन सकेको छैन । शिक्षा मन्त्री गिरिराजमणि पोखरेल सरकारी वा`र्ता टोलीका साथ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न शनिबार दिउसो बालुवाटार पुगेका थिए । तर, उनको टोली त्यहाँबाट निस्किएपछि पनि वार्ता भएन । बरु सरकारी वा`र्ता टोलीले केसीलाई अनशन तोड्न आ`ग्रह गर्दै विज्ञ`प्ति जा`री गर्‍यो । केसी पक्षले भने सरकारले वार्ताका माध्यमबाट सम`स्या समा`धान गर्न गम्भी´रता नदेखाएको भन्दै केसीको जीवन र`क्षाका लागि द`बाब दिन सडक आ`न्दोलनको आह्वान गरेको छ । कान्तिपुर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *