भारत सित सहयोग मागेर चीनसँगको सीमा सुरक्षा गर्नुपर्छ: सरिता गिरी (सक्दो सेयर गर्नुहोस)

ताजा समाचार

पूर्व सांसद सरिता गिरीले नेपालले चीनतर्फको आफ्नो भूमिको सुरक्षा गर्न नसकेको भन्दै भारतीय सहयोग लिनुपर्ने बताउनुभएको छ । गिरीले आज वि`ज्ञप्तिमार्फत चीनतर्फको

आफ्नो भूमि सुरक्षा गर्न सरकार असफल भइसकेको अवस्थामा भारतको सहयोग लिनुपर्ने बताउनुभएको हो । गिरीले चीन सिमानामा रहेका स्तम्भ अनुग`मन गर्न गएको नेपाली टोलीलाई

चिनियाँ पक्षले नेपालकै भूमिमा पसेर अ`श्रु ग्यास प्र`हार गरेको र नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा लामा सामान्य घा`इते भएको दा`बी गर्नुभएको छ ।

यस घ`टनाबारे सरकारले तुरुन्त आधिकारिक जानकारी गराउन गिरीको मा`ग छ । भारतले मिचेको नेपाली भूमिसहित नेपालले नयाँ नक्सा जा`री

गर्दा गिरीले आपत्ति जनाउनुभएको थियो । देशकाे हि`तवि`रुद्ध अभिव्यक्ति र क्रियाकलाप गरेको भन्दै उहाँलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्का`सन गरेको छ ।

गिरीले भन्नुभएको छ, ‘नेपाल सरकारले मुलुकको उत्तरी सिमानाको सुरक्षा गर्न सकी रहेको छैन भन्ने कुरा प्रष्ट हुँदै गइरहेको छ ।

सगरमाथा माथि पनि चीनले अधिपत्य जमाइसकेको कुरा संचा`रमाध्यममा आएका छन तर सरकारले यस विषयबारे पनि अहिलेसम्म मौनता धा`रण गरेको छ ।

हिमाली भेगका ६ जिल्लामा चीनले नेपालको भूभाग कब्जा गरेको विभिन्न सरकारी आँ`कडाले पनि देखाइ रहेको छ ।

यस परिस्थितिमा यदि नेपाल सरकार स्वयं नेपाल चीन बीचको उत्तरी सिमानाको सुर`क्षा गर्न सकी रहेको छैन भने सरकार ले १९५० को भारतसंँगको मित्रता र शान्ति सहमति अनुसार भारत सरकारको सहयोग लिइ पनि सिमानाकाे सुरक्षा गर्न माग गर्दछु ।’ साथिखबर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *