ओली-प्रचण्डबीच भागबण्डा नमिल्दा मन्त्रीमण्डल पुनर्गठन स्थगित

पत्रपत्रिका

गौरादह,पोष्ट,, स,त्तारूढ दल नेपाल क’म्युनिस्ट पार्टीभित्रको आन्तरिक भागवण्डाको कारण मन्त्रीमण्डल पुनर्गठनको प्रक्रिया दशैंसम्मका लागि स्थ’गित भएको छ ।

तीन साताअघि बसेको सचिवालय बैठकले सरकारको कामलाई थप प्रभावकारी बनाउन मन्त्रीमण्डल पुनर्गठन गर्ने निर्णय गरेको थियो । मन्त्रीमण्डल पुनर्गठन गर्नका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्र’चण्ड’बीच दिनहुँजसो छलफल भए पनि स’हमति जुट्न सकेको छैन । मन्त्रीमण्डल पुनर्गठनको विषयमा दुवै अध्यक्षले आ–आफ्नो अ’डान कायमै राख्दा सह’मति जुट्न सकेको छैन ।

प्रधानमन्त्री ओली सरकार स’ञ्चालन गर्न आफँ अनुकँल व्यक्तिलाई मन्त्री बनाउनुपर्ने अ’डानमा रहनुभएको छ भने अध्यक्ष प्रचण्डले पनि पार्टीको निर्णयअनुसार मन्त्री बनाउनुपर्ने अ’डानमा रहनुभएको छ । मन्त्रीमण्डल पुनर्गठनको विषयमा पात्रको विषय छलफल भए पनि स’हमति जुट्न नसक्दा थप ज’टिल बन्दै गएको छ ।

प्रधानमन्त्री ओलीले रि’क्त तीन मन्त्रालयमा तीन जना त’त्काल थपेर बाँकी मन्त्रीहरु हेरेफेर गर्ने प्र’स्ताव अगाडि सारे पनि अध्यक्ष प्रचण्डले एकसाथ नै मन्त्रीहरु हेरफेर गर्नुपर्ने अ’डान राख्दै आउनुभएको छ ।

नेकपा सचिवालयका एक सदस्यले दशैंअगाडि मन्त्रीमण्डल पुनर्गठन हुने सम्भावना न्यँन रहेको बताए । उनका अनुसार दुई अध्यक्षबीच शनिबारबाट पार्टी एकताको बाँकी काम टुं’गो लगाउने विषयमा केन्द्रित भएर छलफल शुरु भएको छ । याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *