हामीले भने जस्तो भएन भने लाखौ जनता सडकमा आउछौ,इमान्दारलाइ सम्मान गरौ – ज्ञानेन्द्र साही…हेर्नुहोस।

ताजा समाचार

काठमाडौ : नेपालको सार्वजनिक संगठित क्षेत्रमध्ये वि,द्युत् प्रा,धिकरण सं,वेदनशील र मुलुकको आर्थिक मे,रुदण्डसँग जोडिएको नि,काय हो । प्रा,धिकरणको वि,कल्पमा सरकारले न स,मानान्तर संस्था गठन गर्न सक्छ, न त यसको ठाउँमा निजी क्षेत्र नै आउन सक्छन् । मुलुकको आर्थिक सामाजिक विकासमा महत्वपूर्ण स्थान रहेकाले भन्दा पनि वर्षको झन्डै सय अर्ब रुपैयाँको का,रोबार हुने यो संस्था आर्थिक रुपले पनि निकै आ,कर्षक रहिआएको छ ।’प्रा,धिकरणले वर्षेनि गर्ने अर्बाैं रुपैयाँको खरिद (ठेक्कापट्टा) र त्यसबाट प्राप्त हुने कसिमनका लागि यो संस्थाको प्रमुख मात्र होइन, ऊर्जा मन्त्री, ऊर्जा सचिव र प्रा,धिकरण सञ्चालक समितिका सदस्य हुन व्यक्तिहरु मरिहत्ते गर्छन् ।अझ वि,गतमा प्रा,धिकरण प्रमुख (कार्यकारी निर्देशक) नियुक्ती गर्दा जलस्रोत÷ऊर्जा मन्त्री र सरकार प्रमुखले करोडौं रुपैयाँ लिएर नियुक्ती गर्ने गरेको चर्चा नभएको होइन ।

अझ रा,ष्ट्रिय र अन्त,र्राष्ट्रिय ठेकेदारले अग्रिम रुपमा पैसा बुझाउने र नियुक्ती गर्ने परम्परा रहिआएको चर्चा पनि उ,त्तिकै हुने गर्छ । सत्यता आप्mनो ठाउँमा होला, तर प्रा,धिकरणको अधिकांश कार्यकारी निर्देशक नियुक्ती वि,वादमा नपरेका होइनन् । नियुक्तीपछि तिनले गर्न कृत्यले यस्ता कुरा प्र,माणित गर्दै पनि आएको छ ।तर, अघिल्लो चार वर्षअघि नियुक्त भएका वर्तमान कार्यकारी नि,र्देशक कुलमान घिसिङले अप,वादकै रुपमा उल्लेखनीय कार्य गरेकाले यो क्षेत्रको हित चाहनेभन्दा पनि आप्mनो दुनो सोभ्mयाउनेहरुका लागि उनी आँखाको कसिंगर बन्दै आएका छन् ‘।

जस्तो कि हिजो उद्योग र व्या,पारीलाई लोडसेडिङका बीच नियमित बि,जुली आ,पूर्ति गरेर हप्ता उठाउँदै आएका क,र्मचारीहरुका लागि घिसिङ बा,धक बनिदिएका थिए । अ,ख्तियार दु,रुपयोग अ,नुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त दीप बस्न्यातका छोरा एजेन्ट रहेको कम्पनीलाई प्र,सारण लाइनको ठेक्का दिन अस्वीकार गर्दा कुलमानका आधा दर्जनभन्दा बढी वरिष्ठ सहयोगी इन्जिनियर र उच्च कर्मचारीलाई १३ पाने भर्न लगाएर मनोबल गिराउने काम भएको थियो ।

यी र यस्ता थुप्रै उ,दाहरण छन् कि जलमाफियाका अ,नैतिक र गैरकानुनी काम नमान्ने कुलमानको पुनःनियुक्त भएको हेर्न नचाहने शक्तिशालीहरुको सूचि लामो छ । तर आम जनता भने कुलमानको पक्षमा छन् ।झन्डै ३५ अर्ब सञ्चित नोक्सानी रहेको प्रा,धिकरणलाई चार वर्षको छोटो अवधिमै नाफामा लैजानु चानचुने कुरो थिएन । घाटामा गएको संस्था नाफामा जान्छ भने त्यो जत्तिको कार्यसम्पादन मूल्यांकन आधार अरु के नै हुन सक्छ र’ ? त्यसमाथि दैनिक १६ घण्टासम्मको लोडसेडिङको कहरमा रहेका जनतालाई कार्यकारी निर्देशक नियुक्ती भएकै दुई महिनादेखि नै उज्यालो दिन सफल भएका कुलमानको कार्यसम्पादनमा शंका गर्ने कुनै ठाउँ छैन ।

यही भदौको अन्तिम साताको उनको चार वर्षे कार्यकाल पूरा हुँदैछ । प्रा,धिकरणको कार्यकारी निर्देशक पद ह,त्याउन विभिन्न व्यक्ति, शक्ति केन्द्रहरु यतिखेर ज्यान फालेर लागिपरेका छन् । उनीहरुको दौडधूप र चलखेल हेर्दा कतै कुलमानको पुनःनियुक्ती नहुने पो हो कि भन्ने आशंका उत्पन्न हुँदैछ ।वर्तमान दुई तिहाईको सरकारले जनताका अगाडि कुनै राम्रो र असल काम गरेको छ भनेर देखाउने एकमात्र ठाउँ हो प्रा,धिकरण अर्थात्, लो,डसेडिङमुक्त मुलुक र उज्यालो पाएका आमनागरिक’ ।

लो,डसेडिङले एक दशकदेखि जरा गाडेको थियो । माथिल्लो तामाकोसी (४५६ मेगावाट) आए पनि हट्नेवाला थिएन । किनभने, प्रणालीमा आएको बि,जुली लुकाउने गरिन्थ्यो र अँ,ध्यारोमा उज्यालोको व्यापार चम्किरहेको थियो । लो,डसेडिङमुक्त गराउन सकेकै का,रणले आज कुलमान ‘रोल मोडल’ भएका छन् र उनको स्थान कुनै सार्वजनिक संस्थानका कार्यकारी प्रमुखले लिन सकेका छैनन् । देश बनाउने भन्ने कुरा गफ होइन’ ।

साँच्चै देश बनाउनका लागि इमान्दार व्यक्तिको खाँचो पर्छ । जुन देशमा इमान्दार व्यक्तिको पूजा हुन्छ, त्यो देश बन्छ भन्ने कुराको उ,दाहरण धेरै देश छन् । यही कुरालाई नेपालको सरकारले ध्यानमा राख्नुपर्छ ।अबको मुलुकको वि,द्युत् क्षेत्रको चु,नौती भनेको उच्च भोल्टेजका प्र,सारण लाइन निर्माण, जलाशययुक्त आयोजना अघि बढाउने, जगेडा हुने बि,जुलीको दी,र्घकालीन खपत, भारतसितको ऊर्जा बजारको गाँठो फुकाउने मुख्य हुन्’ । यी काम गर्न हालको अवस्थामा कुलमानबाहेक अरुले गर्न सक्ने देखिंदैन ।

किनभने,अहिले जति पनि कार्यकारी निर्देशक पदका लागि चर्चामा आएका आ,कांक्षी छन् तिनीहरु वि,गतमा आप्mनो कार्यसम्पादनरुपी परीक्षामा असफल भइसकेका ‘टेस्टेड’ हुन् ।’घामजत्तिकै छ,र्लंग भएको यो प्र,करणमा सरकारलाई ब,दनामीको मतलब छैन, कमीसन कुम्ल्याउन जे गर्न पनि लाज मान्दिनँ भन्ने सोच राखेर कुलमानको साटो अरु हनुमानलाई नियुक्त गर्ने हो भने भीरबाट खस्न लागेको गोरुलाई राम राम भन्नुबाहेक अरु के ने गर्न सकिन्छ र ?तसर्थ सरकारले उज्यालो नेपाललाई निरन्तरता दिलाउन मात्र होइन, आफ्नो छविलाई नधिमल्याउन कुलमानको पुनःनियुक्त गर्नैपर्छ ‘। नत्र सारा जनताले सरकारलाई सराप्ने छन् । जनताको स,राप लागेपछि सरकारको मात्र होइन, सिंगो दलको के हालत हुन्छ त्यो ज,गजाहेर छ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *