क्रिस्टियानो रोनाल्डोको घरमा चो.री,

ताजा खबर

पोर्चुगलको राष्ट्रिय खेलाडी तथा युभेन्टसका स्टाइकर क्रिस्टियानो रोनाल्डोको घरमा चो,री भएको छ । उनको पोचुगलको मडेइरास्थित रहेको घरमा शुक्रबार चो,रीको भएको हो । चो,रले घरमा पसेर केही बस्तु चो,रीसमेत गरेको र अन्य आश्चार्य वस्तु चोर्ने प्रयास समेत गरेको बताइएको छ ।

चोरले रोनाल्डोको घरबाट रियल म्याड्रिडका पूर्व स्टारको घरबाट हस्ताक्षर गरिएको युभेन्ट्सको जर्सी र अन्य केहि मुल्यवान बस्तु चो,री भएको बताइएको छ । अन्तराष्ट्रिय समाचार माध्यमहरुले घरेलु कामदारले ढोका खोले जस्तै ग्यारेजबाट घर भित्र पसेर चो,री भएको उल्लेख गरेका छन् ।

त्यस्तै प्र,हरीले सिसी टिभिमार्फत चो,रको प,हिचान गरेको पनि बताइएको छ । सीसी टिभी पुटेजमा चो,रले रोनाल्डोको टोपी समेत समातेको पनि फुटेजमा देखिएको प्र,हरीले जनाएको छ । रोनाल्डो, उनकी प्रमिका र ४ सन्तानले त्यहाँ बिदा मनाइरहेका छन् ।

सात तलाको उनको घरमा दुई पौडी पोखरी र फुटबल मैदानसमेत रहेको छ । अन्य समयमा उनका आमा र उनका भाई सो घरमा बस्र्दै आएका थिए । स्रोत न्युज२४

Leave a Reply

Your email address will not be published. Required fields are marked *