धर्मशास्त्र :अधिकांश मा’निसले आफ्ना आ’वश्यकता पुरा गर्नका लागि ऋण लिने गर्दछन्।उधारो तथा ल्या’एको ऋ’ण तिर्न नसके जीवनमा निकै तनाव खे’प्नु पर्ने हुन्छ। ऋणको दलदलमा फसेका व्यक्तिलाई बाहिर निस्कन निकै कठिन हुन सक्छ।
जुन व्यक्तिको कुण्ड’लीमा ऋ’णको दो’ष हुन्छ त्यस्ता व्यक्तिले उधारो तथा ल्या’एको ऋण तिर्न नसक्दा निकै समस्या खेप्नु पर्ने हुन्छ।ज्यो’तिष मनिष शर्मा’ले कुण्ड’लीमा भए’को ऋण दो’ष हटाउने निम्न उ’पायका बता’एका छन् :
कुण्डली र ऋणसँग सम्बन्धीत योग ज्यो’तिषका अनुसार कुण्डलीमा षष्ठम, अष्टम र द्वादश भाव ऋणसँग सम्बन्धीत हुन्छन्। त्यसलाई मंगल ग्रहको कारक मानिन्छ।
मंगह कमजोर हुँदा वा पा’पग्रहसँग सम्बन्धीत हुने हुँदा अष्ठम, द्वादश, षष्ठम भावमा अशुव हुने हुँदा व्यक्ति ऋणी बन्ने गर्दछ।
यदी यी भाव र मंगलसँग शुभ ग्रहको दृष्टी पर्दा ऋण हुन्छ तर त्यसबाट छुट्कारा पा’उन सकिन्छ।ध्यान दिनुहोस् मंगलबार र बुधबार धन लेनदेनसँग सम्बन्धीत काम क’हिलै गर्न हुँदैन्।