हेटौंडा प्रयो`गशालामा ७ दिनसम्म आउँदैन को`रोना रि`पोर्ट,,,,हेर्नुहोस् ।

ताजा समाचार

हेटौंडा । बाग्मती प्रदेशको राजधा,नी हो, मकवानपुरको हेटौडा* । तर प्रदेशकै राजधानी रहेको हेटौंडास्थित किटज,न्य रो,ग अनुस,न्धान तथा ता,लिम केन्द्रको प्रयोगशा,लामा कोरो,ना प,रीक्षणमा च,रम ला,परवा,ही भएको सर्वसाधारणले गु,नासो गरेका छन् । प्रयोगशालाले ७ दिनसम्म पनि रिपो`र्ट नदिँदा मान,सिक पी,डा खेप्न बा,ध्य भएको उनीहरुको भनाइ छ ।

प्रयो,गशा,लाले भदौ ४ गतेपछिको रि,पोर्ट एक साता बि,त्दा पनि नआएको स्था,नीय जनप्रतिनि,धिहरुको भनाइ छ । उनीहरुका अनुसार हेटौँडामा भदौ २ पछिमात्रै को,रोनाको आ`शं`कामा स्वा,ब संक`लन गराएका करिब १५ सय सर्वसा`धारण नागरिक होम आइसो`लेसनमा बसेर दैनिक रिपो,र्टको प्रती,क्षा गरिरहेका छन् ।

एक सातादेखि अप`राधी जसरी लु`केर बस्नुपरेको छ । रि`पोर्ट कहिल्यै आउदैन’, क`न्ट्याक ट्रेसिङमा परी भदौ ४ गते स्वा`ब दिएका मकवानपुरगढी गाउँपालिकाका ७ का वडाध्यक्ष सुर्यबहादुर रु`म्वाको गु`नासो छ । ’रिपोर्ट नआई बाहिर जान नैति`कताले दिँंदैन, नजाउँ जनताले यो विप`त्तिमा वडाअध्यक्ष नै लु`केर बस्यो भन्छन् । मान`सिक पी`डा त छँदै छ त्यसमाथि नज`रव`न्दमा बस्नुपर्दा सम`स्यामाथि सम`स्या थपियो’, रु`म्वाको भनाइ छ ।
७ दिनसम्म रि`पोर्ट दिन नसक्नुमा सरकारको गै`रजिम्मे`वारीप,नाको पराका`ष्टा भएको पनि उनले बताए ।

जनतालाई थु`नेर सरकारका मुख्यमन्त्रीदेखि विभा`गीय मन्त्री आफ्नो दुनो सोझा,उने ध्यानमा लागेको उनको गु`नासो छ । बागमती प्रदेश सामा`जिक वि,कास मन्त्रालयका को`भिड प्रव,क्ता एव् वरि`ष्ठ स्वा,स्थ्य प्रशा`सक पुरु`षोत्तम सेढाईंले रिपो`र्ट आउन ढि`ला भएको स्वी`कार गरे ।

यद्यपी उनले एकैपटक धेरै स्वाव संक`लन भएकाले स्वा`वको चा`प धेरै हुँदा केही स्वा`व काभ्रेको धुलिखेलसम्म लगेर दैनिक रिपो`र्ट सार्वजनिक गरिरहेको दा`वी पनि गरे । ‘गएको एक सातामा एकदम धेरै टे`स्ट भयो । सवैले एकैपटक जस्तो स्वा`ब कले`क्सन गरे । जुन ५, ६ दिनपछि गर्दा पनि हुने थियो । त्यसले एकैपटक हजारौ स्वा`ब जम्मा भयो । त्यो सवै स्वा`ब एकैपटक परी`क्षण गर्ने क्षम`ता हाम्रो छैन । त्यसैले केही दिन ढि`ला भएको हो’, उनले रातोपाटीसँग भने । -रातोपाटि

Leave a Reply

Your email address will not be published. Required fields are marked *