पूर्व माओवादी सक्नलाई एमालेको रणनीति बाहिरीए पछि त`नाबमा ओली ,,,हेर्नुहोस् ।

राजनीतिक

काठमाडौं – पूर्व एमाले र पूर्व माओवादी मिलेर बनेको नेकपा ठूलो दु`र्घट`नामा फँस्ने संकेट देखा परेको छ। कर्णाली प्रदेशसभामा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीवि`रुद्ध अविश्वा`सको प्र`स्ताव ल्याउन पूर्व एमालेका सांसदहरु सक्रिय भएसँगै नेकपा फुटको संघारमै पुग्न लागेको संकेत देखिएको हो।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्र,चण्ड नि`कट हुन् भने अविश्वासको प्र`स्ताव दर्ता गर्ने यामलाल कँडेल अर्का अध्यक्ष केपी शर्मा ओली निकटका नेता हुन्। केन्द्रमा ओली र प्रचण्डबीचको शक्ति संघर्षको लडाईँ प्रदेश सरकारमा पनि देखिएको हो। यस पनि अब नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शमौ ओली प्र`चण्डलाई पेलेरै अघि बढ्ने अनुमान सजिलै लगाउन सकिन्छ।

नेकपा फुटको संघकारबाट पुन मिलेको भनिए पनि ओलीले राजदूत सिफारिसमा एकलौटी गरेपछि वि`वाद चुलिएको छ। ओलीको उक्त कदमवि,रुद्ध पार्टीका नेताहरुले असन्तुष्ट जनाए पनि ओलीले बेवास्ता गरेर अघि बढिदिए। नेकपाको सचिवालयमा अ,ल्पमतमा परेका ओलीले प्रच,ण्ड पक्षका नेताहरु तानेर पुन शक्तिशालि बन्ने ध्याउन्नमा छन्।

त्यसैले उनले मन्त्रिमण्डल पुनर्गठन गर्दा पूर्व माओवादीबाट मन्त्री भएकाहरुलाई नहटाउने संकेत गरेका छन्। ओलीलाई घेर्न प्र,चण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल सक्रिय छन् भने उपाध्यक्ष वामदेव गौतमलाई ओलीले भकुण्डो बनाएर नचाइरहेका छन्। प्रहार न्युज बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *